गृहपृष्ठ ∕ समाचार ∕ थप २६२ जनामा कोभिड पुष्टि, ४को मृत्यु थप २६२ जनामा कोभिड पुष्टि, ४को मृत्यु हेल्थ आवाज आईतबार, २०७८ फागुन ८ गते, १७:४४ मा प्रकाशित काठमाडौं-नेपालमा थप २ सय ६२ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा २ सय ६२ जनामा कोभिड पोजेटिभ देखिएको हो । यससँगै अहिलेसम्म नेपालमा कोभिड-१९ बाट संक्रमित हुनेको संख्या ९ लाख ७५ हजार ५ सय ५९ पुगेको छ । पछिल्लो २४ घण्टामा १ हजार ३ सय ३८ जना कोभिड-१९ संक्रमणमुक्त भएका छन् । यससँगै नेपालमा अहिलेसम्म कोभिड-१९ संक्रमणमुक्त हुनेको संख्या ९ लाख ५१ हजार ३९४ पुगेको छ । मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा कोभिड-१९ संक्रमणबाट ४ जनाको मृत्यु भएको छ । यससँगै अहिलेसम्म नेपालमा कोभिडबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय २१ पुगेको छ । नेपालमा आइतबार १४ हजार ४ सय ३५ सक्रिय कोभिड संक्रमित रहेका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीले लिइन् सपथ अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त, आजै सपथ जेन-जी आन्दोलनका क्रममा ५१ जनाको मृत्यु जेन-जी प्रदर्शनमा देशभर १३६८ जना घाइते, २९ जनाको मृत्यु एक नमुना आर्किटेक्ट जेन-जी प्रदर्शनमा खरानी, जुन आर्किटेक्ट विश्वकै लागि… जेन—जी आन्दोलनमा मृत्यु हुनेको संख्या २५ पुग्यो, ७२६ जना घाइते धेरै पढिएका १ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा २ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ३ विवादित बनेपछि रोकियो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार नियुक्ति ४ समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ ५ क्यान्सरको उपचारमा आधुनिक चिकित्सा पद्धति ६ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ७ स्पाइन र अर्थोका अब्बल सर्जन डा. प्रशान्त Kalpana Craft ट्रेण्डिङ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन एक नमुना आर्किटेक्ट जेन-जी प्रदर्शनमा खरानी, जुन आर्किटेक्ट विश्वकै लागि थियो नमुना नाकबाट रगत किन बग्छ ? यसबाट हुनसक्ने गम्भीर अवस्थाबाट कसरी जोगिने ? हेल्थ नोट- शौचालयमा बसेर मोबाईल तथा फोन हेर्दा पाइल्सको खतरा आर्या न्यूरोमा मेरूदण्ड भाँच्चिएको बिरामीको सफल उपचार कोरोना विरामीलाई धेरै एन्टीबायोटिक दिनु खतरनाक साबित हुनसक्ने संगठनको चेतावनी प्रसुती गृह र वीर अस्पतालका नयाँ भवनको उद्घाटन जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन एक नमुना आर्किटेक्ट जेन-जी प्रदर्शनमा खरानी, जुन आर्किटेक्ट विश्वकै लागि थियो नमुना नाकबाट रगत किन बग्छ ? यसबाट हुनसक्ने गम्भीर अवस्थाबाट कसरी जोगिने ? हेल्थ नोट- शौचालयमा बसेर मोबाईल तथा फोन हेर्दा पाइल्सको खतरा आर्या न्यूरोमा मेरूदण्ड भाँच्चिएको बिरामीको सफल उपचार कोरोना विरामीलाई धेरै एन्टीबायोटिक दिनु खतरनाक साबित हुनसक्ने संगठनको चेतावनी प्रसुती गृह र वीर अस्पतालका नयाँ भवनको उद्घाटन जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु