गृहपृष्ठ ∕ समाचार ∕ ८ औं स्वास्थ्य तथा जनसंख्या वैज्ञानिक सम्मेलन अप्रिल १०, ११ र १२ मा हुने ८ औं स्वास्थ्य तथा जनसंख्या वैज्ञानिक सम्मेलन अप्रिल १०, ११ र १२ मा हुने हेल्थ आवाज शुक्रबार, २०७८ फागुन १३ गते, १७:३१ मा प्रकाशित तस्बिर :- नवराज वाग्ले/हेल्थआवाज काठमाडौं—स्वास्थ्य अनुसन्धान परिषद्ले अप्रिल ११, १२ र १३ (चैत्र २७, २८ र २९)मा ८ औं स्वास्थ्य तथा जनसंख्या वैज्ञानिक सम्मेलन गर्ने भएको छ । परिषद्का सदस्यसचिव डा. प्रदीप ज्ञवालीकाअनुसार अप्रिल १०, ११ र १२ गते काठमाडौंमा ८ औं स्वास्थ्य तथा जनसंख्या वैज्ञानिक सम्मेलन हुनेछ । परिषद्ले हरेक वर्ष स्थापना दिवसका अवसरमा उक्त सम्मेलन गर्दै आएको छ । यसअघि कोभिड-१९ का कारण भर्चुअल रुपमा स्वास्थ्य तथा जनसंख्या सम्मेलन गरिएपनि यस पटक भने प्रत्यक्ष सहभागितामै हुने उनले बताए । उक्त वैज्ञानिक सम्मेलनमा विभिन्न अनुसन्धान तथा जनस्वास्थ्यका विषयमाथि गम्भीर छलफल तथा अन्तक्रिया हुने गरेको छ । यसपटक १० तारिख एक दिन युवाहरुका लागि प्लेटर्म दिने तयारी परिषद्को छ । ११ र १२ तारिखमा थिमहरुमा गहन छलफल र अन्तक्रिया हुनेछ । परिषद्ले इच्छुक अनुसन्धानकर्तालाई २६ गतेसम्म अनुसन्धान पेपर पेश गर्न समयसीमा तोकेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चार महिनामै फेरिए मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख चौतर्फी दबाबपछि १४ दिनमा खुले विराटनगरका आँखा अस्पताल डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४०… स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ४ नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ ५ नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ६ नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन ७ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा TFN ट्रेण्डिङ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् को हुन् वीर अस्पतालका नवनियुक्त निर्देशक डा. नेपाल ? स्वास्थ्य शिक्षा: विद्यालय तहदेखि राष्ट्रिय नीतिसम्मको आवश्यकता र अबको बाटो नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४० सुधारका पहल तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् को हुन् वीर अस्पतालका नवनियुक्त निर्देशक डा. नेपाल ? स्वास्थ्य शिक्षा: विद्यालय तहदेखि राष्ट्रिय नीतिसम्मको आवश्यकता र अबको बाटो नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४० सुधारका पहल तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज