गृहपृष्ठ ∕ समाचार ∕ लगनखेलमा महिलाहरुको स्तन तथा पाठेघरको मुखको क्यान्सर शिविर लगनखेलमा महिलाहरुको स्तन तथा पाठेघरको मुखको क्यान्सर शिविर समाचार बिहीबार, २०७८ चैत्र १७ गते, १७:४१ मा प्रकाशित काठमाडौँ – लगनखेलस्थित पाटन प्याथ ल्याबमा स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको छ। लाइन्स कल्ब अफ हिमालय, पाटन प्याथ ल्याब, प्राकृतिक बहुउद्देशीय सहकारी संस्था र लगनखेलको वडा स्वास्थ्य कार्यावन्यन समिति ५को सहकार्यमा बिहिबार उक्त शिविर सपन्न भएको हो। उक्त स्वास्थ्य शिविरमा होल्ड बडी र महिलाहरुको स्तन तथा पाठेघरको मुखको पानी परीक्षण गरिएको थियो । बिहान साढे ७ देखि सुरु भएर दिउँसो १ बजेसम्म सम्पन्न भएको शिविरमा ७० जना लावान्दित भएका छन्। जसमा ५४ जना स्तन तथा पाठेघरको मुख क्यान्सरको परीक्षण र अन्यले होल्ड बडी परीक्षण गराएका थए। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य बीमा कार्यक्रमलाई दिगो बनाइने : प्रधानमन्त्री भक्तपुर क्यान्सर अस्पतालमा बाल चिकित्सा सघन एकाई सुरुवात वीर अस्पताल र सेती प्रादेशिक अस्पतालमा प्रतिजैविक प्रतिरोधबारे अध्ययन हुँदैं नेपाल मेडिसिटीको गाइनो विभागका पाँच चिकित्सक नर्भिकले भित्र्यायो महामारीमा उपयोग गरिने उच्च प्रविधियुक्त प्रयोगशाला उद्घाटन धादिङको मलेखुमा निशुल्क स्वास्थ्य शिविर हुँदै धेरै पढिएका १ सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको तीन तहको सरकारलाई ८ सुझाव सहितको घोषणा पत्र २ डा संजय ठाकुर सहित ९ जना विरुद्ध ५ करोड ५३ लाख भ्रष्टचार गरेको आरोपमा मुद्दा दायर ३ सामुदायिक मानसिक स्वास्थ्य सम्बन्धी दोस्रो अन्तराष्ट्रिय सम्मेलन बिहिबारबाट चितवनमा हुँदै ४ नेपाल फार्मेसी काउन्सिलको अध्यक्षमा पुनः पाण्डे नियुक्त ५ योग के हो ? यसका प्रकार र फाइदा ६ प्रत्येक वडामा मिडवाइफ्रिको दरवन्दी राख्छाै :स्वास्थ्यमन्त्री पौडेल ७ आईओएमका डिन भन्छन्, ‘मेडिकल एजुकेशनको पाठ्यक्रम आधुनिकीकरण गर्नुपर्छ’ Kalpana Craft ट्रेण्डिङ स्वास्थ्य बीमा कार्यक्रमलाई दिगो बनाइने : प्रधानमन्त्री वीर अस्पताल र सेती प्रादेशिक अस्पतालमा प्रतिजैविक प्रतिरोधबारे अध्ययन हुँदैं सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको तीन तहको सरकारलाई ८ सुझाव सहितको घोषणा पत्र नेपाल फार्मेसी काउन्सिलको अध्यक्षमा पुनः पाण्डे नियुक्त सूर्य नअस्ताउने देशमा चम्किरहेका नेपाली चिकित्सक डा. सुरज गेटा अस्पताल :स्वास्थ्य मन्त्रीले नै घोषणा गरेको सेवा संचालनको टुङ्गो छैन योग के हो ? यसका प्रकार र फाइदा 'धेरै पेन किलर खाँदा मेरो किड्नी फेल भयाे' स्वास्थ्य बीमा कार्यक्रमलाई दिगो बनाइने : प्रधानमन्त्री वीर अस्पताल र सेती प्रादेशिक अस्पतालमा प्रतिजैविक प्रतिरोधबारे अध्ययन हुँदैं सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको तीन तहको सरकारलाई ८ सुझाव सहितको घोषणा पत्र नेपाल फार्मेसी काउन्सिलको अध्यक्षमा पुनः पाण्डे नियुक्त सूर्य नअस्ताउने देशमा चम्किरहेका नेपाली चिकित्सक डा. सुरज गेटा अस्पताल :स्वास्थ्य मन्त्रीले नै घोषणा गरेको सेवा संचालनको टुङ्गो छैन योग के हो ? यसका प्रकार र फाइदा 'धेरै पेन किलर खाँदा मेरो किड्नी फेल भयाे'