२०८० मंसीर १७, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारलगनखेलमा महिलाहरुको स्तन तथा पाठेघरको मुखको क्यान्सर शिविर

लगनखेलमा महिलाहरुको स्तन तथा पाठेघरको मुखको क्यान्सर शिविर


काठमाडौँ – लगनखेलस्थित पाटन प्याथ ल्याबमा स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको छ। लाइन्स कल्ब अफ हिमालय, पाटन प्याथ ल्याब, प्राकृतिक बहुउद्देशीय सहकारी संस्था र लगनखेलको वडा स्वास्थ्य कार्यावन्यन समिति ५को सहकार्यमा बिहिबार उक्त शिविर सपन्न भएको हो।

उक्त स्वास्थ्य शिविरमा होल्ड बडी र महिलाहरुको स्तन तथा पाठेघरको मुखको पानी परीक्षण गरिएको थियो ।

बिहान साढे ७ देखि सुरु भएर दिउँसो १ बजेसम्म सम्पन्न भएको शिविरमा ७० जना लावान्दित भएका छन्। जसमा ५४ जना स्तन तथा पाठेघरको मुख क्यान्सरको परीक्षण र अन्यले होल्ड बडी परीक्षण गराएका थए।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ