गृहपृष्ठ ∕ समाचार ∕ मानव अङ्गसहित पक्राउ परेका विद्यार्थी रिहा गर्न वीपी प्रतिष्ठानको अनुरोध मानव अङ्गसहित पक्राउ परेका विद्यार्थी रिहा गर्न वीपी प्रतिष्ठानको अनुरोध हेल्थ आवाज बुधबार, २०७८ चैत्र ३० गते, १४:१० मा प्रकाशित काठमाडौँ – वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले मानवअंगसहित पक्राउ परेका एमबीबीएसका विद्यार्थी आदित्य सिन्हालाई रिहा गर्न सशस्त्र प्रहरीको इलाका कार्यालय मोरङलाई आग्रह गरेको छ । प्रतिष्ठानले शस्त्र प्रहरीको इलाका कार्यालय मोरङलाई बल, पत्राचार गर्दै उनलाई रिहाइ गरी घर जान अनुमति दिन अनुरोध गरेका हुन्। प्रतिष्ठानले ती विद्यार्थीबाट प्रहरीले बरामद गरेको सामग्री अध्ययनका लागि आवश्यक भएको जनाएको छ। प्रतिष्ठानले बुझाएको पत्रमा भनिएको छ, ‘भारतको बिहारका विद्यार्थी सिन्हा विशेष कारणवस घर जाने क्रममा आफ्नो अध्ययनमा आवश्यक पर्ने सामग्रीहरु सहित लिएर जाँदै गरेको अवसस्थामा रानी बोर्डर एरियामा चेक जाँचको क्रममा हिरासतमा रहेको जानकारी प्राप्त भएको हुँदा निज यस प्रतिष्ठानको विद्यार्थी भएको र चिकित्साशास्त्र अध्ययनमा पुराना बोन सेट पनि आवश्यकता पर्ने हुँदा निजलाई आवश्यक सहयोग गरी घर जान अनुमति दिनुहुन अनुरोध छ।’ २६ वर्षीय सिन्हालाई मंगलबार प्रहरीले विराटनगर रानीस्थित मुख्य भन्सार नाकाबाट पक्राउ गरेको थियो। उनी पक्राउ परेपछि प्रतिष्ठानले उनी निर्दोष भएको खण्डन गर्दै रिहाइ गर्न प्रहरी कार्यालयलाई अनुरोध गरेको हो। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार त्रिवि शिक्षण अस्पतालमा २६ औं कलेजो प्रत्यारोपण, २८ वर्षीय छोराले… नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. होमप्रसादको अध्यक्षतामा नयाँ कार्यसमिति… निजी अस्पतालहरुको सेवा सुधारमा हेल्थकेयर म्यानेजमेन्टहरुको राम्रो भूमिका छ :… को-को परे शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र… नेपाल मेडिकल काउन्सिलले सुरु गर्यो ‘हेलो एनएमसी’ पोर्टल जनसंख्या बढाउन भीमेश्वरको नयाँ अभियानः ढिलो विवाह गर्नेलाई एक लाखसम्म… धेरै पढिएका १ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन २ राष्ट्रिय ट्रमा सेन्टरका तीन फार्मेसी सहायक निलम्बित, छानबिन समिति गठन ३ मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए ४ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ५ स्वास्थ्यका सार्वजनिक निकायमा नियुक्तिः खुला प्रतिस्पर्धा कि ‘सिनियर’का लागि आरक्षित सिट? ६ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी ७ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ TFN ट्रेण्डिङ नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. होमप्रसादको अध्यक्षतामा नयाँ कार्यसमिति चयन योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ गर्मीमा देखिने प्रमुख ५ रोग, कसरी बच्न सकिन्छ ? मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन विरामीको मृत्यु भएपछि सेती अस्पतालमा तनाव १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त राप्ती लाइफ केयर हस्पिटलले माग्यो १५ जना स्टाफ नर्ससहित ६३ जना स्वास्थ्यकर्मी नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. होमप्रसादको अध्यक्षतामा नयाँ कार्यसमिति चयन योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ गर्मीमा देखिने प्रमुख ५ रोग, कसरी बच्न सकिन्छ ? मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन विरामीको मृत्यु भएपछि सेती अस्पतालमा तनाव १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त राप्ती लाइफ केयर हस्पिटलले माग्यो १५ जना स्टाफ नर्ससहित ६३ जना स्वास्थ्यकर्मी