गृहपृष्ठ ∕ समाचार ∕ कोभिड उपचारमा खटिएका करारका २५ प्रतिशत कर्मचारीको मात्रै म्याद थपिने कोभिड उपचारमा खटिएका करारका २५ प्रतिशत कर्मचारीको मात्रै म्याद थपिने हेल्थ आवाज बुधबार, २०७८ चैत्र ३० गते, १७:३६ मा प्रकाशित काठमाडौँ – कोभिड-१९ महामारी नियन्त्रणका लागि करारमा नियुक्त भएका एक चौथाई अर्थात २५ प्रतिशत कर्मचारीको मात्रै म्याद थप गर्न सकिने निर्णय गरेको छ। कोभिडको संख्यामा कमि आएको बताउँदै स्वास्थ्य मन्त्रालयले अस्पतालहरुलाइ पत्रचार गरी २०७८/१२/२९को सचिवस्तरको बैठकले सो निर्णय गरेको जनाएको हो। कोभिड-१९ को उपचारका लागि स्वीकृत दरवन्दी अनुसार पदरिक्त भएमा जनशक्ती व्यस्थापन गर्न र करारमा भर्ना भएका कर्मचारीहरुको एक चौथाई (२५%) सख्या नबढने गरी २०७९ बैशाख महिनादेखि असार मसान्तसम्म महिना समय थप्न सकिने मन्त्रालयले उल्लेख गरेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चिकित्सकको नक्कली उपाधि प्रयोग गरी उपचार गर्ने व्यक्ति पक्राउ राष्ट्रिय ट्रमा सेन्टरका तीन फार्मेसी सहायक निलम्बित, छानबिन समिति गठन स्वास्थ्य बीमा बोर्डद्वारा देशभरका ३६४ स्वास्थ्य संस्थालाई २ अर्ब भुक्तानी स्वास्थ्यका सार्वजनिक निकायमा नियुक्तिः खुला प्रतिस्पर्धा कि ‘सिनियर’का लागि आरक्षित… बेड क्षमता र दायराभन्दा बाहिर गएर अनधिकृत रुपमा सञ्चालनमा रहेका… वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग… धेरै पढिएका १ वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी २ ओम मेगाश्री फर्मास्युटिकल्सले रोयल फर्मालाई प्राप्ति गर्ने ३ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी ४ राष्ट्रिय ट्रमा सेन्टरका तीन फार्मेसी सहायक निलम्बित, छानबिन समिति गठन ५ मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी ६ चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत ७ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त TFN ट्रेण्डिङ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन राष्ट्रिय ट्रमा सेन्टरका तीन फार्मेसी सहायक निलम्बित, छानबिन समिति गठन चिकित्सकको नक्कली उपाधि प्रयोग गरी उपचार गर्ने व्यक्ति पक्राउ अब शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्टेन्ट राख्नपूर्व १ लाख जम्मा गर्नुपर्ने कोभिड-१९ नियन्त्रणमा खटिने स्वास्थ्यकर्मीलाई २५ देखि ७५ प्रतिशत जोखिम भत्ता प्रा.डा. पोखरेलको प्रतिमा हिमालय आँखा अस्पतालमा १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त स्वास्थ्य बीमा बोर्ड र स्थानीय तहका २६ वटा अस्पतालबीच सेवा सम्झौता (सूचीसहित) ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन राष्ट्रिय ट्रमा सेन्टरका तीन फार्मेसी सहायक निलम्बित, छानबिन समिति गठन चिकित्सकको नक्कली उपाधि प्रयोग गरी उपचार गर्ने व्यक्ति पक्राउ अब शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्टेन्ट राख्नपूर्व १ लाख जम्मा गर्नुपर्ने कोभिड-१९ नियन्त्रणमा खटिने स्वास्थ्यकर्मीलाई २५ देखि ७५ प्रतिशत जोखिम भत्ता प्रा.डा. पोखरेलको प्रतिमा हिमालय आँखा अस्पतालमा १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त स्वास्थ्य बीमा बोर्ड र स्थानीय तहका २६ वटा अस्पतालबीच सेवा सम्झौता (सूचीसहित)