गृहपृष्ठ ∕ समाचार ∕ कोभिड उपचारमा खटिएका करारका २५ प्रतिशत कर्मचारीको मात्रै म्याद थपिने कोभिड उपचारमा खटिएका करारका २५ प्रतिशत कर्मचारीको मात्रै म्याद थपिने हेल्थ आवाज बुधबार, २०७८ चैत्र ३० गते, १७:३६ मा प्रकाशित काठमाडौँ – कोभिड-१९ महामारी नियन्त्रणका लागि करारमा नियुक्त भएका एक चौथाई अर्थात २५ प्रतिशत कर्मचारीको मात्रै म्याद थप गर्न सकिने निर्णय गरेको छ। कोभिडको संख्यामा कमि आएको बताउँदै स्वास्थ्य मन्त्रालयले अस्पतालहरुलाइ पत्रचार गरी २०७८/१२/२९को सचिवस्तरको बैठकले सो निर्णय गरेको जनाएको हो। कोभिड-१९ को उपचारका लागि स्वीकृत दरवन्दी अनुसार पदरिक्त भएमा जनशक्ती व्यस्थापन गर्न र करारमा भर्ना भएका कर्मचारीहरुको एक चौथाई (२५%) सख्या नबढने गरी २०७९ बैशाख महिनादेखि असार मसान्तसम्म महिना समय थप्न सकिने मन्त्रालयले उल्लेख गरेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सरकारले एक मन्त्रालयमा एक सचिव मात्रै राख्ने, स्वास्थ्य तथा खाद्य… ६ काउन्सिलसहित ९ संस्थामा पदाधिकारी नियुक्तिको प्रक्रिया स्थगित समय विकासवादको प्रतिस्पर्धामा रहेको भन्दैं डा. भोजराज अधिकारीले छाडे नेपाली… अदालतको बाध्यकारी आदेश उपेक्षा गरिएको औषधि व्यवस्था विभागको ‘स्तरवृद्धि फाइल’… त्रिवि शिक्षण अस्पतालमा लाइनको झन्झट घट्ने : काठमाडौं महानगरद्वारा १… बैंक ऋण दुरुपयोग गरेको आरोपमा जानकी मेडिकल कलेजका सञ्चालक पाण्डे… धेरै पढिएका १ त्रिवि शिक्षण अस्पतालमा लाइनको झन्झट घट्ने : काठमाडौं महानगरद्वारा १ करोड ७० लाखका उपकरण हस्तान्तरण २ अतिरिक्त स्वास्थ्य सचिवमा डा. देवकोटा र डा. शर्मा सिफारिस, मन्त्रिपरिषद्ले एक जनालाई गर्नेछ पदोन्नति ३ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ४ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ५ फार्मेसीहरूमा खैलाबैला : एउटै लाइसेन्स दुईतिर भाडामा लगाएको फेला ६ बजेटमार्फत स्वास्थ्यमा नीतिगत फड्को मार्ने लक्ष्यः यी हुन् बजेटमा परेका स्वास्थ्य प्राथमिकताका मुख्य ९ बुँदा ७ नेपाल क्यान्सर अस्पताल १ अर्ब रुपैयाँ लगानी गरेर २०० शय्यामा विस्तारसहित अत्याधुनिक टेक्नोलोजी थप्दैं TFN ट्रेण्डिङ लुम्बिनीका नवनियुक्त स्वास्थ्यमन्त्री रामजीप्रसाद घिमिरेले लिए सपथ नेपाली औषधी उधोगीलाई स्वास्थ्यमन्त्रीको आग्रहः बजारमा सिटामोल अभाव भयो भन्ने नबनाइदिनुहोला बजेटमा स्वास्थ्यकर्मी : अवसर, आक्रोश र जनशक्तिको वास्तविक धरातल ‘सस्तोको निहुँमा इम्प्लान्टको क्वालिटीमा कम्प्रोमाइज गर्न सकिदैन्’ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त दृष्टि बचाऔँ, समयमै मोतीबिन्दुको जाँच गराऔँ उच्च मनोबलमा काम गर्ने चिकित्सकलाई सहयोग गर्नुस् : मुख्यमन्त्री शाही बजेटमार्फत स्वास्थ्यमा नीतिगत फड्को मार्ने लक्ष्यः यी हुन् बजेटमा परेका स्वास्थ्य प्राथमिकताका मुख्य ९ बुँदा लुम्बिनीका नवनियुक्त स्वास्थ्यमन्त्री रामजीप्रसाद घिमिरेले लिए सपथ नेपाली औषधी उधोगीलाई स्वास्थ्यमन्त्रीको आग्रहः बजारमा सिटामोल अभाव भयो भन्ने नबनाइदिनुहोला बजेटमा स्वास्थ्यकर्मी : अवसर, आक्रोश र जनशक्तिको वास्तविक धरातल ‘सस्तोको निहुँमा इम्प्लान्टको क्वालिटीमा कम्प्रोमाइज गर्न सकिदैन्’ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त दृष्टि बचाऔँ, समयमै मोतीबिन्दुको जाँच गराऔँ उच्च मनोबलमा काम गर्ने चिकित्सकलाई सहयोग गर्नुस् : मुख्यमन्त्री शाही बजेटमार्फत स्वास्थ्यमा नीतिगत फड्को मार्ने लक्ष्यः यी हुन् बजेटमा परेका स्वास्थ्य प्राथमिकताका मुख्य ९ बुँदा