गृहपृष्ठ ∕ समाचार ∕ सगरमाथा अक्सिजन प्लान्टमा विस्फोट हुँदा १ जनाको मृत्यु सगरमाथा अक्सिजन प्लान्टमा विस्फोट हुँदा १ जनाको मृत्यु हेल्थ आवाज बिहीबार, २०७९ वैशाख ८ गते, ११:१६ मा प्रकाशित ललितपुर – ललितपुरको सगरमाथा अक्सिजन प्लान्टमा विस्फोट हुँदा १ जनाको मृत्यु भएको छ। ललितपुर प्रहरीका अनुसार बिहिबार विहान ललितपुर औधोगिक क्षेत्रभित्र रहेको उक्त प्लान्टमा विस्फोट हुँदा ७ जना घाइते भएका छन्। ललितपुर प्रहरीका प्रवक्ता यज्ञविनोद पोखरेलकाअनुसार अहिलेसम्म घटनामा १ जनाको मृत्यु भएको छ भने अन्य ७ जना घाइते भएका छन् । उनकाअनुसार घाइतेलाई अस्पताल लगिएको छ । घटनाको विस्तृत विवरण आउँन बाँकी छ। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सल्यानमा एक वर्षमा तीन सय महिलाले गरे सुरक्षित गर्भपतन प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण स्वास्थ्य मन्त्रालय नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को नयाँ पाँच तले भवनबाट… अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीले लिइन् सपथ अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त, आजै सपथ जेन-जी आन्दोलनका क्रममा ५१ जनाको मृत्यु धेरै पढिएका १ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा २ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ३ विवादित बनेपछि रोकियो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार नियुक्ति ४ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ५ समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ ६ क्यान्सरको उपचारमा आधुनिक चिकित्सा पद्धति ७ टर्कीको प्रतिष्ठित अस्पतालमा काम गरेर फर्किएका चिकित्सकले अनमीव हेल्थमा कार्डियोलोजी सेवा दिदैं Kalpana Craft ट्रेण्डिङ के हो प्रोस्टेट ग्रन्थी ? कस्ता व्यक्तिलाई हुन्छ प्रोस्टेटको समस्या ? विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा स्लीप डिसअर्डरका कारण के हुन् ? यसबाट कसरी बच्न सकिन्छ ? ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो २ अर्ब ४५ करोड लागतमा जनकपुरमा २०० शय्याको विनयतारा क्यान्सर अस्पताल बन्दैं सल्यानमा एक वर्षमा तीन सय महिलाले गरे सुरक्षित गर्भपतन डाक्टर जन्माउने टोलको कथाः जुन टोलका २४ जना डाक्टर छन् पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा बिमितबाट लिइएको ५० लाख रुपैयाँ हिनामिना के हो प्रोस्टेट ग्रन्थी ? कस्ता व्यक्तिलाई हुन्छ प्रोस्टेटको समस्या ? विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा स्लीप डिसअर्डरका कारण के हुन् ? यसबाट कसरी बच्न सकिन्छ ? ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो २ अर्ब ४५ करोड लागतमा जनकपुरमा २०० शय्याको विनयतारा क्यान्सर अस्पताल बन्दैं सल्यानमा एक वर्षमा तीन सय महिलाले गरे सुरक्षित गर्भपतन डाक्टर जन्माउने टोलको कथाः जुन टोलका २४ जना डाक्टर छन् पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा बिमितबाट लिइएको ५० लाख रुपैयाँ हिनामिना