२०८१ असार ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसगरमाथा अक्सिजन प्लान्टमा विस्फोट हुँदा १ जनाको मृत्यु

सगरमाथा अक्सिजन प्लान्टमा विस्फोट हुँदा १ जनाको मृत्यु


ललितपुर – ललितपुरको सगरमाथा अक्सिजन प्लान्टमा विस्फोट हुँदा १ जनाको मृत्यु भएको छ। ललितपुर प्रहरीका अनुसार बिहिबार विहान ललितपुर औधोगिक क्षेत्रभित्र रहेको उक्त प्लान्टमा विस्फोट हुँदा ७ जना घाइते भएका छन्।

ललितपुर प्रहरीका प्रवक्ता यज्ञविनोद पोखरेलकाअनुसार अहिलेसम्म घटनामा १ जनाको मृत्यु भएको छ भने अन्य ७ जना घाइते भएका छन् । उनकाअनुसार घाइतेलाई अस्पताल लगिएको छ ।

घटनाको विस्तृत विवरण आउँन बाँकी छ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ