गृहपृष्ठ ∕ समाचार ∕ थप १७ जनामा कोभिड—१९ संक्रमण थप १७ जनामा कोभिड—१९ संक्रमण हेल्थ आवाज आईतबार, २०७९ वैशाख २५ गते, १७:३३ मा प्रकाशित काठमाडौं—नेपालमा थप १७ जनामा कोभिड—१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप १७ जनामा कोभिड पोजेटिभ पुष्टि भएको हो । मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा २१ जना कोभिड संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा कोभिड—१९ बाट ११ हजार ९ सय ५२ जनाले ज्यान गुमाएका छन् । हाल नेपालमा सक्रिय संक्रमितको संख्या २ सय१ रहेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार भक्तपुर क्यान्सर अस्पतालमा बाल चिकित्सा सघन एकाई सुरुवात वीर अस्पताल र सेती प्रादेशिक अस्पतालमा प्रतिजैविक प्रतिरोधबारे अध्ययन हुँदैं नेपाल मेडिसिटीको गाइनो विभागका पाँच चिकित्सक नर्भिकले भित्र्यायो महामारीमा उपयोग गरिने उच्च प्रविधियुक्त प्रयोगशाला उद्घाटन धादिङको मलेखुमा निशुल्क स्वास्थ्य शिविर हुँदै रास्कोटको बर्थिङ सेन्टर अलपत्र धेरै पढिएका १ सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको तीन तहको सरकारलाई ८ सुझाव सहितको घोषणा पत्र २ डा संजय ठाकुर सहित ९ जना विरुद्ध ५ करोड ५३ लाख भ्रष्टचार गरेको आरोपमा मुद्दा दायर ३ सामुदायिक मानसिक स्वास्थ्य सम्बन्धी दोस्रो अन्तराष्ट्रिय सम्मेलन बिहिबारबाट चितवनमा हुँदै ४ नेपाल फार्मेसी काउन्सिलको अध्यक्षमा पुनः पाण्डे नियुक्त ५ प्रत्येक वडामा मिडवाइफ्रिको दरवन्दी राख्छाै :स्वास्थ्यमन्त्री पौडेल ६ योग के हो ? यसका प्रकार र फाइदा ७ आईओएमका डिन भन्छन्, ‘मेडिकल एजुकेशनको पाठ्यक्रम आधुनिकीकरण गर्नुपर्छ’ Kalpana Craft ट्रेण्डिङ सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको तीन तहको सरकारलाई ८ सुझाव सहितको घोषणा पत्र वीर अस्पताल र सेती प्रादेशिक अस्पतालमा प्रतिजैविक प्रतिरोधबारे अध्ययन हुँदैं गेटा अस्पताल :स्वास्थ्य मन्त्रीले नै घोषणा गरेको सेवा संचालनको टुङ्गो छैन नेपाल फार्मेसी काउन्सिलको अध्यक्षमा पुनः पाण्डे नियुक्त 'धेरै पेन किलर खाँदा मेरो किड्नी फेल भयाे' सूर्य नअस्ताउने देशमा चम्किरहेका नेपाली चिकित्सक डा. सुरज योग के हो ? यसका प्रकार र फाइदा रास्कोटको बर्थिङ सेन्टर अलपत्र सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको तीन तहको सरकारलाई ८ सुझाव सहितको घोषणा पत्र वीर अस्पताल र सेती प्रादेशिक अस्पतालमा प्रतिजैविक प्रतिरोधबारे अध्ययन हुँदैं गेटा अस्पताल :स्वास्थ्य मन्त्रीले नै घोषणा गरेको सेवा संचालनको टुङ्गो छैन नेपाल फार्मेसी काउन्सिलको अध्यक्षमा पुनः पाण्डे नियुक्त 'धेरै पेन किलर खाँदा मेरो किड्नी फेल भयाे' सूर्य नअस्ताउने देशमा चम्किरहेका नेपाली चिकित्सक डा. सुरज योग के हो ? यसका प्रकार र फाइदा रास्कोटको बर्थिङ सेन्टर अलपत्र