२०८१ असार ३०, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप १७ जनामा कोभिड—१९ संक्रमण

थप १७ जनामा कोभिड—१९ संक्रमण


काठमाडौं—नेपालमा थप १७ जनामा कोभिड—१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप १७ जनामा कोभिड पोजेटिभ पुष्टि भएको हो ।

मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा २१ जना कोभिड संक्रमणमुक्त भएका छन् ।

हालसम्म नेपालमा कोभिड—१९ बाट ११ हजार ९ सय ५२ जनाले ज्यान गुमाएका छन् ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या २ सय१ रहेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ