गृहपृष्ठ ∕ समाचार ∕ शिक्षण अस्पतालमा आठौं कलेजो प्रत्यारोपण, २७ वर्षीय छोराले ४८ वर्षीय बुवालाई दिए कलेजो शिक्षण अस्पतालमा आठौं कलेजो प्रत्यारोपण, २७ वर्षीय छोराले ४८ वर्षीय बुवालाई दिए कलेजो हेल्थ आवाज सोमबार, २०७९ वैशाख २६ गते, ०७:०६ मा प्रकाशित तस्विरः नवराज वाग्ले/हेल्थआवाज काठमाडौं-त्रिवि शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएको छ । शनिबार अस्पतालका कलेजो प्रत्यारोपण सर्जन प्रां.डा. रमेशसिंह भण्डारी नेतृत्वको टोलीले कलेजो सफल प्रत्यारोपण गरेको हो । डा. भण्डारीकाअनुसार ४८ वर्षीय वुवालाई उनका २७ वर्षीय छोराले कलेजो दिएका थिए । ‘शनिबार रातिबाट हामीले झण्डै १२ घण्टा लगाएर कलेजो प्रत्यारोपण ग¥यौं,’ उनले हेल्थआवाजसँग भने, ‘अहिले बिरामीको अवस्था सामान्य छ ।’ त्रिवि शिक्षण अस्पतालको टिमलाई भारतको फोर्टिसबाट आएको चिकित्सकहरुको टिमले सहयोग गरेको थियो । यो त्रिवि शिक्षण अस्पतालको आठौं सफल कलेजो प्रत्यारोपण हो । यसअघि अस्पतालले सात वटा सफल कलेजो प्रत्यारोपण गरिसकेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चार महिनामै फेरिए मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख चौतर्फी दबाबपछि १४ दिनमा खुले विराटनगरका आँखा अस्पताल डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४०… स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ४ नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ ५ नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ६ नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन ७ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा TFN ट्रेण्डिङ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् को हुन् वीर अस्पतालका नवनियुक्त निर्देशक डा. नेपाल ? स्वास्थ्य शिक्षा: विद्यालय तहदेखि राष्ट्रिय नीतिसम्मको आवश्यकता र अबको बाटो डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४० सुधारका पहल नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् को हुन् वीर अस्पतालका नवनियुक्त निर्देशक डा. नेपाल ? स्वास्थ्य शिक्षा: विद्यालय तहदेखि राष्ट्रिय नीतिसम्मको आवश्यकता र अबको बाटो डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४० सुधारका पहल नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद