गृहपृष्ठ ∕ समाचार ∕ विश्व हेमोफिलिया महासंघको बोर्ड सदस्यमा डा विशेष पौडेल नियुक्त विश्व हेमोफिलिया महासंघको बोर्ड सदस्यमा डा विशेष पौडेल नियुक्त हेल्थ आवाज मंगलबार, २०७९ जेठ ३ गते, १२:५१ मा प्रकाशित काठमाडौँ – विश्व हेमोफिलिया महासंघको निर्देशक बोर्डको सदस्यमा डा विशेष शर्मा पौडेल नियुक्त भएका छन्। फेडेरेसनले उनलाई सन् २०२२ मे देखि सन् २०२४ को साधारसभासम्मका लागि मेडिकल सदस्यमा नियुक्त गरेको हो। नियुक्ति पत्र पाइसकेका डा. पौडेलले अब हेमोफेलिया रोगबारे विश्व कार्यक्रममा सहभागी भै काम गर्ने छन्। प्रा।डा पौडेल निजामती अस्पतालको क्लिनिकल हेमाटोलोजी र बोनम्यारो प्रत्यारोपण इकाई प्रमुख हुन्। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कटारी अस्पताललाई १५ शैय्याबाट ५० शैय्या क्षमताको बनाइने प्रभावकारी बन्दैं निजगढ नगरपालिकाको ‘उप–प्रमुख महिला प्रजनन स्वास्थ्य प्रवर्द्धन कार्यक्रम’ जुम्लामा वृहत सामुदायिक मानसिक स्वास्थ्य सम्मेलन हुँदैं पाँच वर्षभित्र वीरेन्द्रनगर नगरपालिकालाई क्षयरोगमुक्त बनाइने नेपालले स्वास्थ्य क्षेत्रमा हासिल गरेका उपलब्धिको राष्ट्रसंघका महासचिवद्वारा प्रशंशा १ करोड ९९ लाख रुपैयाँ लागतमा खैराला स्वास्थ्य चौकी निर्माण धेरै पढिएका १ युवा मुटु रोग विशेषज्ञ डा. चित्रराज : सरकारी स्कुल पढेका उनी छात्रवृत्तिमै विशेषज्ञ डाक्टर बने २ डायलाइसिस सेवा सुरु गर्दै पशुपति चौलागाई स्मृति अस्पताल ३ शिक्षा मन्त्रीको झोकले चिकित्सा शिक्षा आयोग र सिटीइभिटीबीच लडाइ ४ मुटु रोगका १२ प्रमुख लक्षणहरू ५ योग के हो ? यसका प्रकार र फाइदा ६ स्वास्थ्यका ११ उच्च अधिकारीहरुको पदस्थापन ७ १ करोड ९९ लाख रुपैयाँ लागतमा खैराला स्वास्थ्य चौकी निर्माण ट्रेण्डिङ युवा मुटु रोग विशेषज्ञ डा. चित्रराज : सरकारी स्कुल पढेका उनी छात्रवृत्तिमै विशेषज्ञ डाक्टर बने प्रभावकारी बन्दैं निजगढ नगरपालिकाको ‘उप–प्रमुख महिला प्रजनन स्वास्थ्य प्रवर्द्धन कार्यक्रम’ के हो सिपिआर, यो किन र कसरी गरिन्छ ? जुम्लामा वृहत सामुदायिक मानसिक स्वास्थ्य सम्मेलन हुँदैं कटारी अस्पताललाई १५ शैय्याबाट ५० शैय्या क्षमताको बनाइने योग के हो ? यसका प्रकार र फाइदा एकीकृत स्वास्थ्य प्रतिष्ठान ऐन ल्याइने मुटु रोगका १२ प्रमुख लक्षणहरू युवा मुटु रोग विशेषज्ञ डा. चित्रराज : सरकारी स्कुल पढेका उनी छात्रवृत्तिमै विशेषज्ञ डाक्टर बने प्रभावकारी बन्दैं निजगढ नगरपालिकाको ‘उप–प्रमुख महिला प्रजनन स्वास्थ्य प्रवर्द्धन कार्यक्रम’ के हो सिपिआर, यो किन र कसरी गरिन्छ ? जुम्लामा वृहत सामुदायिक मानसिक स्वास्थ्य सम्मेलन हुँदैं कटारी अस्पताललाई १५ शैय्याबाट ५० शैय्या क्षमताको बनाइने योग के हो ? यसका प्रकार र फाइदा एकीकृत स्वास्थ्य प्रतिष्ठान ऐन ल्याइने मुटु रोगका १२ प्रमुख लक्षणहरू