२०८३ मंसिर २, बुधवार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ विश्व हेमोफिलिया महासंघको बोर्ड सदस्यमा डा विशेष पौडेल नियुक्त

विश्व हेमोफिलिया महासंघको बोर्ड सदस्यमा डा विशेष पौडेल नियुक्त


काठमाडौँ – विश्व हेमोफिलिया महासंघको निर्देशक बोर्डको सदस्यमा डा विशेष शर्मा पौडेल नियुक्त भएका छन्। फेडेरेसनले उनलाई सन् २०२२ मे देखि सन् २०२४ को साधारसभासम्मका लागि मेडिकल सदस्यमा नियुक्त गरेको हो।

नियुक्ति पत्र पाइसकेका डा. पौडेलले अब हेमोफेलिया रोगबारे विश्व कार्यक्रममा सहभागी भै काम गर्ने छन्। प्रा।डा पौडेल निजामती अस्पतालको क्लिनिकल हेमाटोलोजी र बोनम्यारो प्रत्यारोपण इकाई प्रमुख हुन्।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ