२०८३ भदौ ९, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारमेथिनकोट अस्पतालले करारमा माग्यो विभिन्न पदमा कर्मचारी

मेथिनकोट अस्पतालले करारमा माग्यो विभिन्न पदमा कर्मचारी


काठमाडौँ – काभ्रेपलान्चोकको भकुन्डेबेसीमा अवस्थित मेथिनकोट अस्पतालले करारका लागि विभिन्न पदमा कर्मचारी माग गरेको छ। अस्पतालले एक विज्ञापन प्रकाशित गरी विभिन्न पदमा १४ जना कर्मचारी माग गरेको हो।

अस्पतालले आठौँ तहको मेडिकल अधिकृत २ जना, पाचौं तहका स्टाफ नर्स २ जना र रेडियोग्राफीका ३ जना, ल्याब टेकनिसियन ३ जना, हेल्थ असिस्टेन्ट २ जना, फार्मेसी सहायक १ जना र सहायक तहका कम्प्यूटर अपरेटर १ जना माग गरेको हो।

इच्छुक उम्मेद्वारले विज्ञापन प्रकाशित भएको १५ दिनभित्र दरखास्त बुझाउन पर्ने भनिएको छ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ