गृहपृष्ठ ∕ समाचार ∕ मेथिनकोट अस्पतालले करारमा माग्यो विभिन्न पदमा कर्मचारी मेथिनकोट अस्पतालले करारमा माग्यो विभिन्न पदमा कर्मचारी हेल्थ आवाज सोमबार, २०७९ जेठ ९ गते, १२:०३ मा प्रकाशित काठमाडौँ – काभ्रेपलान्चोकको भकुन्डेबेसीमा अवस्थित मेथिनकोट अस्पतालले करारका लागि विभिन्न पदमा कर्मचारी माग गरेको छ। अस्पतालले एक विज्ञापन प्रकाशित गरी विभिन्न पदमा १४ जना कर्मचारी माग गरेको हो। अस्पतालले आठौँ तहको मेडिकल अधिकृत २ जना, पाचौं तहका स्टाफ नर्स २ जना र रेडियोग्राफीका ३ जना, ल्याब टेकनिसियन ३ जना, हेल्थ असिस्टेन्ट २ जना, फार्मेसी सहायक १ जना र सहायक तहका कम्प्यूटर अपरेटर १ जना माग गरेको हो। इच्छुक उम्मेद्वारले विज्ञापन प्रकाशित भएको १५ दिनभित्र दरखास्त बुझाउन पर्ने भनिएको छ। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार एचआईभी नियन्त्रणमा नेपालले उल्लेखनीय उपलब्धि हासिल गरेको छः स्वास्थ्यमन्त्री बस्नेत नेपालमा एक वर्षमा ४४८ जना एचआईभी एड्सका नयाँ सङ्क्रमित आम्दा अस्पतालको उजुरी प्रहरीले दर्ता गर्न नमानेपछि चिकित्सक प्रहरी कार्यलय… कोशी अस्पतालमा बेथिती : नाम तोकेर डाक्टर नै पठाउँछन् दोब्बर… टीकापुर अस्पतालमा पहिलो पटक ल्याप्रोस्कोपिक विधीबाट शल्यक्रिया सुत्केरीको मृत्युपछि आम्दा अस्पतालका मेसु डा. बस्यालमाथि प्रहरीकै अगाडि निर्घात… धेरै पढिएका १ बेनी अस्पताल हाँकिरहेकी युवा गाइनोकोलोजिष्ट डा. अञ्जु २ बीएस्सी नर्सिङकी इन्ट्रान्स टपर श्रद्धा ३ दलित परिवारमा एकै घरका तीन जना भाइबहिनी डाक्टर ४ केन्द्रीय कारागारमा नसर्ने र मानसिक रोग रोकथाम सम्बन्धी कार्यक्रम ५ नेपालमा दोस्रो पटक मनाइयो अकुपञ्चर दिवस ६ शिक्षा मन्त्रीको झोकले चिकित्सा शिक्षा आयोग र सिटीइभिटीबीच लडाइ ७ सुत्केरीको मृत्युपछि आम्दा अस्पतालका मेसु डा. बस्यालमाथि प्रहरीकै अगाडि निर्घात कुटपिट ट्रेण्डिङ बेनी अस्पताल हाँकिरहेकी युवा गाइनोकोलोजिष्ट डा. अञ्जु सुत्केरीको मृत्युपछि आम्दा अस्पतालका मेसु डा. बस्यालमाथि प्रहरीकै अगाडि निर्घात कुटपिट दलित परिवारमा एकै घरका तीन जना भाइबहिनी डाक्टर कलेजो स्वस्थ राख्ने योगासन शिक्षा मन्त्रीको झोकले चिकित्सा शिक्षा आयोग र सिटीइभिटीबीच लडाइ महाराजगन्ज मेडिकल क्याम्पसमा विद्यार्थीबीच कुटाकुट हुँदा दुई घाइते बीएस्सी नर्सिङकी इन्ट्रान्स टपर श्रद्धा कडा रोगका बिरामीले पाउनेछन् १ लाखदेखि ४ लाखसम्म उपचार खर्च बेनी अस्पताल हाँकिरहेकी युवा गाइनोकोलोजिष्ट डा. अञ्जु सुत्केरीको मृत्युपछि आम्दा अस्पतालका मेसु डा. बस्यालमाथि प्रहरीकै अगाडि निर्घात कुटपिट दलित परिवारमा एकै घरका तीन जना भाइबहिनी डाक्टर कलेजो स्वस्थ राख्ने योगासन शिक्षा मन्त्रीको झोकले चिकित्सा शिक्षा आयोग र सिटीइभिटीबीच लडाइ महाराजगन्ज मेडिकल क्याम्पसमा विद्यार्थीबीच कुटाकुट हुँदा दुई घाइते बीएस्सी नर्सिङकी इन्ट्रान्स टपर श्रद्धा कडा रोगका बिरामीले पाउनेछन् १ लाखदेखि ४ लाखसम्म उपचार खर्च