गृहपृष्ठ ∕ समाचार ∕ वायु प्रदूषण मुटु स्वास्थ्यका लागि जोखिम : अध्ययन वायु प्रदूषण मुटु स्वास्थ्यका लागि जोखिम : अध्ययन हेल्थ आवाज मंगलबार, २०७९ जेठ १० गते, १२:४९ मा प्रकाशित वातावरणीय प्रदूषण जलवायु परिवर्तनका लागि मात्रै नभइ सर्वसाधारणको स्वास्थ्यका लागि पनि खतरनाक छ । वैज्ञानिकहरुको एक अध्ययन अनुसार अत्याधिक वायु प्रदुषणमा बस्दा मुटु रोगको जोखिम बढ्छ । अनुसन्धानको क्रममा वायु प्रदूषण र भेन्ट्रिकुलर एरिथमियाबीचको सम्बन्धको खोजी गरिएको थियो। प्रतिवेदनमा भेन्टिकुलर एरिथमिया (असामान्य मुटुको धड्कन) हुने सम्भावना बढी हुने व्यक्तिहरूले वायु प्रदूषणको नियमित जाँच गरिरहनुपर्छ भनिएको छ। अनुसन्धानकर्ता एलेसिया जेनीका अनुसार प्रदूषित हावाका कणहरूले मुटुको मांसपेशीमा सूजन निम्त्याउँछ। जसले कार्डियाक एरिथमिया को समस्या बढाउँछ। वायुमण्डलमा वायु प्रदूषण कण पीएम (१०) क्रमशः ३५ माइक्रोग्राम/घनमीटरभन्दा बढी हुँदा सकेसम्म घर भित्रै बस्नु पर्छ र बाहिर जाँदा एन-नाइइन्टी फाइभ मास्क लगाउनु पर्छ। घरमा हावा सफा गर्ने व्यवस्था मिलाउनु पर्ने विज्ञको सुझाव छ। विश्व स्वास्थ्य संगठनका अनुसार वायु प्रदूषणका कारण वर्षेनी ४२ लाख मानिसको मृत्यु हुने गरेको छ । मुटु रोगबाट हुने हरेक पाँचमध्ये एक जनाको मृत्यु प्रदूषित हावाका कारण हुने गरेको छ । मुटुरोगका बिरामीको जीवन यस क्षेत्रमा भइरहेका औषधी र अनुसन्धानमा निर्भर हुने र उनीहरूमा कस्तो हावामा श्वासप्रश्वास गरिरहेका छन् भन्ने कुरामा पनि भर पर्ने प्रतिवेदनमा स्पष्ट छ । –एजेन्सी क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चार महिनामै फेरिए मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख चौतर्फी दबाबपछि १४ दिनमा खुले विराटनगरका आँखा अस्पताल डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४०… स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ४ नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ ५ नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ६ नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन ७ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा TFN ट्रेण्डिङ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् को हुन् वीर अस्पतालका नवनियुक्त निर्देशक डा. नेपाल ? स्वास्थ्य शिक्षा: विद्यालय तहदेखि राष्ट्रिय नीतिसम्मको आवश्यकता र अबको बाटो डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४० सुधारका पहल नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् को हुन् वीर अस्पतालका नवनियुक्त निर्देशक डा. नेपाल ? स्वास्थ्य शिक्षा: विद्यालय तहदेखि राष्ट्रिय नीतिसम्मको आवश्यकता र अबको बाटो डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४० सुधारका पहल नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद