गृहपृष्ठ ∕ समाचार ∕ वायु प्रदूषण मुटु स्वास्थ्यका लागि जोखिम : अध्ययन वायु प्रदूषण मुटु स्वास्थ्यका लागि जोखिम : अध्ययन हेल्थ आवाज मंगलबार, २०७९ जेठ १० गते, १२:४९ मा प्रकाशित वातावरणीय प्रदूषण जलवायु परिवर्तनका लागि मात्रै नभइ सर्वसाधारणको स्वास्थ्यका लागि पनि खतरनाक छ । वैज्ञानिकहरुको एक अध्ययन अनुसार अत्याधिक वायु प्रदुषणमा बस्दा मुटु रोगको जोखिम बढ्छ । अनुसन्धानको क्रममा वायु प्रदूषण र भेन्ट्रिकुलर एरिथमियाबीचको सम्बन्धको खोजी गरिएको थियो। प्रतिवेदनमा भेन्टिकुलर एरिथमिया (असामान्य मुटुको धड्कन) हुने सम्भावना बढी हुने व्यक्तिहरूले वायु प्रदूषणको नियमित जाँच गरिरहनुपर्छ भनिएको छ। अनुसन्धानकर्ता एलेसिया जेनीका अनुसार प्रदूषित हावाका कणहरूले मुटुको मांसपेशीमा सूजन निम्त्याउँछ। जसले कार्डियाक एरिथमिया को समस्या बढाउँछ। वायुमण्डलमा वायु प्रदूषण कण पीएम (१०) क्रमशः ३५ माइक्रोग्राम/घनमीटरभन्दा बढी हुँदा सकेसम्म घर भित्रै बस्नु पर्छ र बाहिर जाँदा एन-नाइइन्टी फाइभ मास्क लगाउनु पर्छ। घरमा हावा सफा गर्ने व्यवस्था मिलाउनु पर्ने विज्ञको सुझाव छ। विश्व स्वास्थ्य संगठनका अनुसार वायु प्रदूषणका कारण वर्षेनी ४२ लाख मानिसको मृत्यु हुने गरेको छ । मुटु रोगबाट हुने हरेक पाँचमध्ये एक जनाको मृत्यु प्रदूषित हावाका कारण हुने गरेको छ । मुटुरोगका बिरामीको जीवन यस क्षेत्रमा भइरहेका औषधी र अनुसन्धानमा निर्भर हुने र उनीहरूमा कस्तो हावामा श्वासप्रश्वास गरिरहेका छन् भन्ने कुरामा पनि भर पर्ने प्रतिवेदनमा स्पष्ट छ । –एजेन्सी क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार त्रिवि शिक्षण अस्पतालमा २६ औं कलेजो प्रत्यारोपण, २८ वर्षीय छोराले… नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. होमप्रसादको अध्यक्षतामा नयाँ कार्यसमिति… निजी अस्पतालहरुको सेवा सुधारमा हेल्थकेयर म्यानेजमेन्टहरुको राम्रो भूमिका छ :… को-को परे शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र… नेपाल मेडिकल काउन्सिलले सुरु गर्यो ‘हेलो एनएमसी’ पोर्टल जनसंख्या बढाउन भीमेश्वरको नयाँ अभियानः ढिलो विवाह गर्नेलाई एक लाखसम्म… धेरै पढिएका १ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन २ राष्ट्रिय ट्रमा सेन्टरका तीन फार्मेसी सहायक निलम्बित, छानबिन समिति गठन ३ मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए ४ स्वास्थ्यका सार्वजनिक निकायमा नियुक्तिः खुला प्रतिस्पर्धा कि ‘सिनियर’का लागि आरक्षित सिट? ५ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ ६ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ७ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी TFN ट्रेण्डिङ विश्वको ९९ प्रतिशत जनसङ्ख्या विषालु हावामा श्वास फेर्दै, मुटु र मस्तिष्कका लागि खतरनाक योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए वैज्ञानिकको नयाँ उपलब्धि : ५३ वर्षीया महिलाको अनुहार ३० वर्षको जस्तो बनाइयो ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकमाथि अभद्र व्यवहार गर्ने पक्राउ विकटको प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टरको अनुभवः बिरामी हामीलाई भगवान सम्झेर आउँछन् नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. होमप्रसादको अध्यक्षतामा नयाँ कार्यसमिति चयन विश्वको ९९ प्रतिशत जनसङ्ख्या विषालु हावामा श्वास फेर्दै, मुटु र मस्तिष्कका लागि खतरनाक योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए वैज्ञानिकको नयाँ उपलब्धि : ५३ वर्षीया महिलाको अनुहार ३० वर्षको जस्तो बनाइयो ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकमाथि अभद्र व्यवहार गर्ने पक्राउ विकटको प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टरको अनुभवः बिरामी हामीलाई भगवान सम्झेर आउँछन् नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. होमप्रसादको अध्यक्षतामा नयाँ कार्यसमिति चयन