गृहपृष्ठ ∕ समाचार ∕ वीर अस्पतालले विहान ८ः३० देखि साँझ ५ः३० बजेसम्म ओपीडी सेवा सञ्चालन गर्ने वीर अस्पतालले विहान ८ः३० देखि साँझ ५ः३० बजेसम्म ओपीडी सेवा सञ्चालन गर्ने हेल्थ आवाज बुधबार, २०७९ जेठ ११ गते, १५:५० मा प्रकाशित काठमाडौं—कोभिड—१९ केन्द्रीय अस्पताल वीर अस्पतालले हप्तामा ५ दिन विहान ८ः३० देखि साँझ ५ः३० बजेसम्म ओपीडी सेवा सञ्चालन गर्ने भएको छ । अस्पतालमा निमित्त प्रमुख प्रशासकीय अधिकारी डा. भुपेन्द्र बस्नेतकाअनुसार सरकारले दुई दिन विदा दिने निर्णय गरेसँगै अस्पतालले सेवा प्रवाहको समयावधि बढाएको हो । ‘हामीले १० जेठदेखि लागु हुने गरी विहान ८ः३० बजेदेखि साँझ ५ः३० बजेसम्म सबै सेवाहरु प्रवाह गर्न सुरु गरेका छौं,’ डा. बस्नेतले भने, ‘यो अवधिमा हामीले सबै सेवाहरु उपलब्ध गराउँछौं ।’ सरकारी निर्णयअनुसार नै शनिबार र आइतबार भने त अस्पताल बन्द हुनेछ । सरकारले १ जेठबाट आइतबारसमेत विदा दिने निर्णय गरेपछि बिरामीहरुको अस्पतालमा चर्को भिड लाग्ने गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालहरुमा १ दिने बिदा दिने निर्णय गरेपनि चिकित्सक तथा कर्मचारीको विरोधका कारण कार्यन्वयनमा ल्याउन सकेको छैन । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य क्षेत्र सुधारका लागि दुई वर्षअघि रास्वपाले बुझाएको २६ बुँदे… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको सिनेट बैठक पहिलो पटक… हेलो सरकारबाट प्राप्त गुनासो सम्बोधनका लागि फोकल पर्सन तोक्न ४६… भरतपुर अस्पतालको मेसुमा डा. विश्वबन्धु बगाले नियुक्त कार्यालय समयमा अनुपस्थित रहने कर्मचारीलाई तह लगाउन वीर अस्पताल व्यवस्थापनका… नवौं र दशौं तहका १४ जना विशेषज्ञ चिकित्सकको काज फिर्ता धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ३ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ ४ गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता ५ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ६ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज ७ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने TFN ट्रेण्डिङ गाँजाको अस्पतालमा भीषण हमला, ५०० बढीको मृत्यु बेलायतमा कोभिड-१९ को नयाँ भेरियन्ट एरीसको खतरा सुरक्षित यौन व्यवहारको महत्त्व बुझाउन यौन सन्तुष्टिबारे शिक्षा दिन आवश्यक : डब्लुएचओ भारतमा डिम्ड युनिभर्सिटीअन्तर्गतका कलेजमा एमबीबीएसका ४५० सिट खाली आईभीएफ के हो ? आईभीएफ दिवस किन मनाइन्छ ? एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न पुरुषमा प्रजनन क्षमता बढाउन के सेवन गर्ने ? मोरङमा क्षयरोगको चुनौतीः ३२ महिनामा ३४ सय संक्रमित, १०५ जनाको मृत्यु गाँजाको अस्पतालमा भीषण हमला, ५०० बढीको मृत्यु बेलायतमा कोभिड-१९ को नयाँ भेरियन्ट एरीसको खतरा सुरक्षित यौन व्यवहारको महत्त्व बुझाउन यौन सन्तुष्टिबारे शिक्षा दिन आवश्यक : डब्लुएचओ भारतमा डिम्ड युनिभर्सिटीअन्तर्गतका कलेजमा एमबीबीएसका ४५० सिट खाली आईभीएफ के हो ? आईभीएफ दिवस किन मनाइन्छ ? एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न पुरुषमा प्रजनन क्षमता बढाउन के सेवन गर्ने ? मोरङमा क्षयरोगको चुनौतीः ३२ महिनामा ३४ सय संक्रमित, १०५ जनाको मृत्यु