गृहपृष्ठ ∕ समाचार ∕ वीर अस्पतालले विहान ८ः३० देखि साँझ ५ः३० बजेसम्म ओपीडी सेवा सञ्चालन गर्ने वीर अस्पतालले विहान ८ः३० देखि साँझ ५ः३० बजेसम्म ओपीडी सेवा सञ्चालन गर्ने हेल्थ आवाज बुधबार, २०७९ जेठ ११ गते, १५:५० मा प्रकाशित काठमाडौं—कोभिड—१९ केन्द्रीय अस्पताल वीर अस्पतालले हप्तामा ५ दिन विहान ८ः३० देखि साँझ ५ः३० बजेसम्म ओपीडी सेवा सञ्चालन गर्ने भएको छ । अस्पतालमा निमित्त प्रमुख प्रशासकीय अधिकारी डा. भुपेन्द्र बस्नेतकाअनुसार सरकारले दुई दिन विदा दिने निर्णय गरेसँगै अस्पतालले सेवा प्रवाहको समयावधि बढाएको हो । ‘हामीले १० जेठदेखि लागु हुने गरी विहान ८ः३० बजेदेखि साँझ ५ः३० बजेसम्म सबै सेवाहरु प्रवाह गर्न सुरु गरेका छौं,’ डा. बस्नेतले भने, ‘यो अवधिमा हामीले सबै सेवाहरु उपलब्ध गराउँछौं ।’ सरकारी निर्णयअनुसार नै शनिबार र आइतबार भने त अस्पताल बन्द हुनेछ । सरकारले १ जेठबाट आइतबारसमेत विदा दिने निर्णय गरेपछि बिरामीहरुको अस्पतालमा चर्को भिड लाग्ने गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालहरुमा १ दिने बिदा दिने निर्णय गरेपनि चिकित्सक तथा कर्मचारीको विरोधका कारण कार्यन्वयनमा ल्याउन सकेको छैन । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चार महिनामै फेरिए मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख चौतर्फी दबाबपछि १४ दिनमा खुले विराटनगरका आँखा अस्पताल डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४०… स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ४ नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ ५ नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ६ नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन ७ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा TFN ट्रेण्डिङ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् को हुन् वीर अस्पतालका नवनियुक्त निर्देशक डा. नेपाल ? स्वास्थ्य शिक्षा: विद्यालय तहदेखि राष्ट्रिय नीतिसम्मको आवश्यकता र अबको बाटो डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४० सुधारका पहल नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् को हुन् वीर अस्पतालका नवनियुक्त निर्देशक डा. नेपाल ? स्वास्थ्य शिक्षा: विद्यालय तहदेखि राष्ट्रिय नीतिसम्मको आवश्यकता र अबको बाटो डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४० सुधारका पहल नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद