गृहपृष्ठ ∕ समाचार ∕ १२ जना नयाँ संक्रमित थपिए, १३ जना संक्रमणमुक्त १२ जना नयाँ संक्रमित थपिए, १३ जना संक्रमणमुक्त हेल्थ आवाज शुक्रबार, २०७९ जेठ १३ गते, १८:४३ मा प्रकाशित काठमाडौं—नेपालमा थप १२ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप १२ जनामा कोभिड संक्रमण पुष्टि भएको हो । यससँगै अहिलेसम्म नेपाल पिसिआर पद्धतिबाट गरिएको परीक्षणमा ९ लाख ७९ हजार १ सय १३ जना र एन्टीजेन पद्धतिबाट गरिएको परीक्षणमा १ लाख ४० हजार २ सय २८ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टा १३ जना कोभिड-१९ संक्रमणमुक्त भएका छन् । अहिलेसम्म नेपालका कोभिड संक्रमणमुक्त हुनेको संख्या ९ लाख ६७ हजार ३७ पुगेको छ । मन्त्रालयकाअनुसार अहिले नेपालमा सक्रिय संक्रमितको संख्या १ सय २४ जना रहेको छ । हालसम्म नेपालमा कोभिड-१९ बाट ज्यान गुमाउनेको संख्या ११ हजार ९ सय ५२ रहेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार बेड क्षमता र दायराभन्दा बाहिर गएर अनधिकृत रुपमा सञ्चालनमा रहेका… वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग… अब शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्टेन्ट राख्नपूर्व १ लाख… ओम मेगाश्री फर्मास्युटिकल्सले रोयल फर्मालाई प्राप्ति गर्ने चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत स्वास्थ्य क्षेत्रका नियामक निकायमा पदाधिकारी नियुक्तिको प्रक्रिया सुरु धेरै पढिएका १ मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी २ वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी ३ फर्माकेमको एक वर्षको कारोबार ४ अर्ब ४६ करोड रुपैयाँ ४ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ५ ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं ६ ओम मेगाश्री फर्मास्युटिकल्सले रोयल फर्मालाई प्राप्ति गर्ने ७ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा TFN ट्रेण्डिङ सप्तरीमा एक महिला सहित थप १६ जनामा कोरोना संक्रमण पुष्टि तिलोत्तमालाई मुलुक मै पहिलो पटक शुन्य पोलिथिन घोषणा गरिदै वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी सेतो कोट, रगतका टाटा र रित्तो सिटामोल अब शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्टेन्ट राख्नपूर्व १ लाख जम्मा गर्नुपर्ने ओम मेगाश्री फर्मास्युटिकल्सले रोयल फर्मालाई प्राप्ति गर्ने प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट नेपालमा भेटिए ९८ हजारभन्दा बढी क्यान्सरका बिरामी सप्तरीमा एक महिला सहित थप १६ जनामा कोरोना संक्रमण पुष्टि तिलोत्तमालाई मुलुक मै पहिलो पटक शुन्य पोलिथिन घोषणा गरिदै वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी सेतो कोट, रगतका टाटा र रित्तो सिटामोल अब शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्टेन्ट राख्नपूर्व १ लाख जम्मा गर्नुपर्ने ओम मेगाश्री फर्मास्युटिकल्सले रोयल फर्मालाई प्राप्ति गर्ने प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट नेपालमा भेटिए ९८ हजारभन्दा बढी क्यान्सरका बिरामी