गृहपृष्ठ ∕ समाचार ∕ नेपाल स्वास्थ्य व्यवसायी परिषद्मा दर्ता स्वास्थ्यकर्मीलाई अपमान गर्ने काम कानुन विपरित : रजिष्ट्रार नेपाल स्वास्थ्य व्यवसायी परिषद्मा दर्ता स्वास्थ्यकर्मीलाई अपमान गर्ने काम कानुन विपरित : रजिष्ट्रार हेल्थ आवाज बुधबार, २०७९ जेठ १८ गते, ११:११ मा प्रकाशित काठमाडौं—नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले परिषद्मा दर्ता रहेका दन्तलगायतका स्वास्थ्यकर्मीलाई होच्याउने र अपमान गर्ने कार्य कानुन विपरित भएको जनाएको छ । परिषद्का रजिष्ट्रार पुष्पराज खनालले सार्वजनिक सूचना जारी गर्दै दन्तलगायतका परिषद्मा दर्ता रहेका अन्य स्वास्थ्यकर्मीलाई अपमान गर्ने र होच्याउने कार्य भएको भन्दैं त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । उनले परिषद्मा दर्ता रहेका स्वास्थ्यकर्मीलाई केही व्यक्ति, संस्था र विभिन्न किसिमका मिडियाबाट अपमान गर्ने र होच्याउने काम भएको र परिषद्ले जारी गरेको आचारसंहिताअनुसार काम गर्दा पनि बाधा पु¥याएको भन्दै त्यो कार्य कानुनविपरित रहेको जनाएका छन् । ‘यस किसिमका कानुन विपरित कार्य नगर्न सम्बन्धित सबैलाई जानकारी गराइन्छ,’ परिषद्को सार्वजनिक सूचनामा छ, ‘यस्ता विषयप्रति परिषद्को गम्भीर ध्यानाकर्षण भएकोले यदि यस्तो कार्य पुनः भएमा परिषद् कानुनअनुसार अगाडि बढ्ने जानकारी गराइन्छ ।’ क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको सिनेट बैठक पहिलो पटक… हेलो सरकारबाट प्राप्त गुनासो सम्बोधनका लागि फोकल पर्सन तोक्न ४६… भरतपुर अस्पतालको मेसुमा डा. विश्वबन्धु बगाले नियुक्त कार्यालय समयमा अनुपस्थित रहने कर्मचारीलाई तह लगाउन वीर अस्पताल व्यवस्थापनका… नवौं र दशौं तहका १४ जना विशेषज्ञ चिकित्सकको काज फिर्ता वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण अब सरकारी स्वास्थ्य संस्थाबाट… धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ३ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ ४ गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता ५ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ६ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज ७ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने TFN ट्रेण्डिङ भारतमा डिम्ड युनिभर्सिटीअन्तर्गतका कलेजमा एमबीबीएसका ४५० सिट खाली बेलायतमा कोभिड-१९ को नयाँ भेरियन्ट एरीसको खतरा सुरक्षित यौन व्यवहारको महत्त्व बुझाउन यौन सन्तुष्टिबारे शिक्षा दिन आवश्यक : डब्लुएचओ आईभीएफ के हो ? आईभीएफ दिवस किन मनाइन्छ ? गाँजाको अस्पतालमा भीषण हमला, ५०० बढीको मृत्यु पुरुषमा प्रजनन क्षमता बढाउन के सेवन गर्ने ? एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न मोरङमा क्षयरोगको चुनौतीः ३२ महिनामा ३४ सय संक्रमित, १०५ जनाको मृत्यु भारतमा डिम्ड युनिभर्सिटीअन्तर्गतका कलेजमा एमबीबीएसका ४५० सिट खाली बेलायतमा कोभिड-१९ को नयाँ भेरियन्ट एरीसको खतरा सुरक्षित यौन व्यवहारको महत्त्व बुझाउन यौन सन्तुष्टिबारे शिक्षा दिन आवश्यक : डब्लुएचओ आईभीएफ के हो ? आईभीएफ दिवस किन मनाइन्छ ? गाँजाको अस्पतालमा भीषण हमला, ५०० बढीको मृत्यु पुरुषमा प्रजनन क्षमता बढाउन के सेवन गर्ने ? एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न मोरङमा क्षयरोगको चुनौतीः ३२ महिनामा ३४ सय संक्रमित, १०५ जनाको मृत्यु