गृहपृष्ठ ∕ समाचार ∕ नेपाल स्वास्थ्य व्यवसायी परिषद्मा दर्ता स्वास्थ्यकर्मीलाई अपमान गर्ने काम कानुन विपरित : रजिष्ट्रार नेपाल स्वास्थ्य व्यवसायी परिषद्मा दर्ता स्वास्थ्यकर्मीलाई अपमान गर्ने काम कानुन विपरित : रजिष्ट्रार हेल्थ आवाज बुधबार, २०७९ जेठ १८ गते, ११:११ मा प्रकाशित काठमाडौं—नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले परिषद्मा दर्ता रहेका दन्तलगायतका स्वास्थ्यकर्मीलाई होच्याउने र अपमान गर्ने कार्य कानुन विपरित भएको जनाएको छ । परिषद्का रजिष्ट्रार पुष्पराज खनालले सार्वजनिक सूचना जारी गर्दै दन्तलगायतका परिषद्मा दर्ता रहेका अन्य स्वास्थ्यकर्मीलाई अपमान गर्ने र होच्याउने कार्य भएको भन्दैं त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । उनले परिषद्मा दर्ता रहेका स्वास्थ्यकर्मीलाई केही व्यक्ति, संस्था र विभिन्न किसिमका मिडियाबाट अपमान गर्ने र होच्याउने काम भएको र परिषद्ले जारी गरेको आचारसंहिताअनुसार काम गर्दा पनि बाधा पु¥याएको भन्दै त्यो कार्य कानुनविपरित रहेको जनाएका छन् । ‘यस किसिमका कानुन विपरित कार्य नगर्न सम्बन्धित सबैलाई जानकारी गराइन्छ,’ परिषद्को सार्वजनिक सूचनामा छ, ‘यस्ता विषयप्रति परिषद्को गम्भीर ध्यानाकर्षण भएकोले यदि यस्तो कार्य पुनः भएमा परिषद् कानुनअनुसार अगाडि बढ्ने जानकारी गराइन्छ ।’ क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चार महिनामै फेरिए मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख चौतर्फी दबाबपछि १४ दिनमा खुले विराटनगरका आँखा अस्पताल डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४०… स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ४ नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ ५ नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ६ नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन ७ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा TFN ट्रेण्डिङ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् को हुन् वीर अस्पतालका नवनियुक्त निर्देशक डा. नेपाल ? स्वास्थ्य शिक्षा: विद्यालय तहदेखि राष्ट्रिय नीतिसम्मको आवश्यकता र अबको बाटो डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४० सुधारका पहल नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् को हुन् वीर अस्पतालका नवनियुक्त निर्देशक डा. नेपाल ? स्वास्थ्य शिक्षा: विद्यालय तहदेखि राष्ट्रिय नीतिसम्मको आवश्यकता र अबको बाटो डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४० सुधारका पहल नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद