गृहपृष्ठ ∕ समाचार ∕ सशस्त्रकी डा. गुरूङलाई सेवाबाट हटाउने तयारी सशस्त्रकी डा. गुरूङलाई सेवाबाट हटाउने तयारी हेल्थ आवाज बुधबार, २०७९ जेठ १८ गते, १४:३४ मा प्रकाशित सांकेतिक तस्वीरः गुगल काठमाडौं—गृह मन्त्रालयले भविष्यमा सरकारी सेवामा अयोग्य नहुने गरी सशस्त्र प्रहरी अस्पतालमा कार्यरत डा. अञ्जु गुरुङलाई हटाउने तयारी गरेको छ । सशस्त्र प्रहरी अस्पतालमा बलम्बुमा कार्यरत डा. गुरुङ साढे दुई महिनादेखि बिदा नलिएर कार्यलय अनुपस्थित रहँदैं आएकी छन् । त्यही कारण गृह मन्त्रालयले सूचना प्रकाशित गरेर डा. गुरुङलाई ७ दिनभित्र कारवाही गर्नु नपर्ने कारण भए सफाई पेश गर्न भनेको छ । डा. गुरुङ सशस्त्रको प्राविधिक सेवातर्फकी सशस्त्र प्रहरी निरिक्षक हुन् । उनी विदा नलिएर १ चैत २०७८ देखि निरन्तर बिना सम्पर्क कार्यलयमा अनुपस्थित हुँदै आएकी छन् । जुन कुरा पदीय जिम्मेवारी एवं आचरण विपरित भएको भन्दैं गृहले सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ११३ को उपनियम (१) को खण्ड (ज) ‘बिदा स्वीकृत नगराई लगातार १५ दिनसम्म आफ्नो कार्यलयमा अनुपस्थित रहेमा’ अनुसारको कसुर ऐ.नियमावली नियम ११० खण्ड ख (१) बमोजिम भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने विभागीय कारवाही गर्न लागेको बताइएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार त्रिवि शिक्षण अस्पतालमा २६ औं कलेजो प्रत्यारोपण, २८ वर्षीय छोराले… नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. होमप्रसादको अध्यक्षतामा नयाँ कार्यसमिति… निजी अस्पतालहरुको सेवा सुधारमा हेल्थकेयर म्यानेजमेन्टहरुको राम्रो भूमिका छ :… को-को परे शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र… नेपाल मेडिकल काउन्सिलले सुरु गर्यो ‘हेलो एनएमसी’ पोर्टल जनसंख्या बढाउन भीमेश्वरको नयाँ अभियानः ढिलो विवाह गर्नेलाई एक लाखसम्म… धेरै पढिएका १ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन २ राष्ट्रिय ट्रमा सेन्टरका तीन फार्मेसी सहायक निलम्बित, छानबिन समिति गठन ३ मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए ४ स्वास्थ्यका सार्वजनिक निकायमा नियुक्तिः खुला प्रतिस्पर्धा कि ‘सिनियर’का लागि आरक्षित सिट? ५ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ ६ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ७ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी TFN ट्रेण्डिङ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन विश्वको ९९ प्रतिशत जनसङ्ख्या विषालु हावामा श्वास फेर्दै, मुटु र मस्तिष्कका लागि खतरनाक कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकमाथि अभद्र व्यवहार गर्ने पक्राउ वैज्ञानिकको नयाँ उपलब्धि : ५३ वर्षीया महिलाको अनुहार ३० वर्षको जस्तो बनाइयो मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए विकटको प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टरको अनुभवः बिरामी हामीलाई भगवान सम्झेर आउँछन् १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन विश्वको ९९ प्रतिशत जनसङ्ख्या विषालु हावामा श्वास फेर्दै, मुटु र मस्तिष्कका लागि खतरनाक कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकमाथि अभद्र व्यवहार गर्ने पक्राउ वैज्ञानिकको नयाँ उपलब्धि : ५३ वर्षीया महिलाको अनुहार ३० वर्षको जस्तो बनाइयो मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए विकटको प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टरको अनुभवः बिरामी हामीलाई भगवान सम्झेर आउँछन् १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त