गृहपृष्ठ ∕ समाचार ∕ अध्ययनका लागि चीन फर्किन नपाएका नेपाली विद्यार्थीको फिर्ती प्रक्रिया सुरू अध्ययनका लागि चीन फर्किन नपाएका नेपाली विद्यार्थीको फिर्ती प्रक्रिया सुरू हेल्थ आवाज शुक्रबार, २०७९ जेठ २० गते, १०:२९ मा प्रकाशित काठमाडौं—चीनमा उच्च शिक्षा अध्ययन गरिरहेका नेपाली विद्यार्थीहरुको फिर्ती प्रक्रिया सुरु भएको छ । शिक्षा, विज्ञान तथा प्रविधी मन्त्रालयले कोभिड—१९ का कारण सुरु भएको बन्दाबन्दीको कारण अध्ययन बीचमै रोकेर नेपाल फर्किएका विद्यार्थीहरुको फिर्ती प्रक्रिया सुरु भएको जनाएको छ । मन्त्रालयकाअनुसार कोभिड—१९ को महामारीमा नेपाल फर्किएका र बन्दाबन्दीकारणले अध्ययन गर्न जान नपाएका २ सय ८१ जना विद्यार्थीलाई पहिलो चरणमा अध्ययन निरन्तरताका लागि चीन लैजाने प्रक्रिया खुला गरिएको हो । चिकित्सा विज्ञानको पढाइ सकेर इन्टर्नसीप बाँकी रहेका विद्यार्थीहरु कोभिड—१९ का कारण नेपाल फर्केका थिए । जो त्यसपछि लामो समयसम्म पनि चीन जान नपाउँदा बढी समस्यामा परेका थिए । त्यस्ता विद्यार्थीहरुका लागि सरकारले उच्च तहबाट पहलकदमी लिएर उनीहरुको अध्ययन पूरा गर्नका लागि चीन पठाउने प्रयास अगाडि बढाएको थियो । सोही प्रयासअनुसार चीन फिर्तीको प्रक्रिया सुरु भएको मन्त्रालयले जनाएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चार महिनामै फेरिए मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख चौतर्फी दबाबपछि १४ दिनमा खुले विराटनगरका आँखा अस्पताल डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४०… स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ४ नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ ५ नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ६ नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन ७ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा TFN ट्रेण्डिङ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् को हुन् वीर अस्पतालका नवनियुक्त निर्देशक डा. नेपाल ? स्वास्थ्य शिक्षा: विद्यालय तहदेखि राष्ट्रिय नीतिसम्मको आवश्यकता र अबको बाटो डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४० सुधारका पहल नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् को हुन् वीर अस्पतालका नवनियुक्त निर्देशक डा. नेपाल ? स्वास्थ्य शिक्षा: विद्यालय तहदेखि राष्ट्रिय नीतिसम्मको आवश्यकता र अबको बाटो डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४० सुधारका पहल नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद