गृहपृष्ठ ∕ समाचार ∕ बागमती प्रदेशले माग्यो स्थानीय तहका ५० विद्यालयमा नर्स बागमती प्रदेशले माग्यो स्थानीय तहका ५० विद्यालयमा नर्स हेल्थ आवाज मंगलबार, २०७९ जेठ २४ गते, १४:०५ मा प्रकाशित सांकेतिक तस्वीर काठमाडौँ – बागमती प्रदेशले ५० वटा स्थानीय विद्यालयका लागि नर्सको माग गरेको छ। मन्त्रालयले एक सूचना जारी गर्दै ‘एक विद्यालय एक नर्स कार्यक्रम’ अन्तर्गत नर्स सामुदायिक ५० वटा विद्यालयका लागि सेवा करारमा नर्स माग गरेको हो । प्रदेशले लिएको लिखित परीक्षा र अन्तरवार्ताको सूचीमा परेका उम्मेदवारहरुलाई योग्यताको आधारमा रिक्त पदमा पदपूर्ति गरिने हुँदा सूचना प्रकाशित भएको ५ दिनभित्र काम गर्न चाहेको ५ वटा स्थान खुलाई आवदेन पेश गर्न भनिएको छ। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार को-को परे शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र… नेपाल मेडिकल काउन्सिलले सुरु गर्यो ‘हेलो एनएमसी’ पोर्टल जनसंख्या बढाउन भीमेश्वरको नयाँ अभियानः ढिलो विवाह गर्नेलाई एक लाखसम्म… क्वेष्टको वार्षिक कारोबार झण्डै तीन अर्ब रुपैयाँ चिकित्सकको नक्कली उपाधि प्रयोग गरी उपचार गर्ने व्यक्ति पक्राउ राष्ट्रिय ट्रमा सेन्टरका तीन फार्मेसी सहायक निलम्बित, छानबिन समिति गठन धेरै पढिएका १ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन २ राष्ट्रिय ट्रमा सेन्टरका तीन फार्मेसी सहायक निलम्बित, छानबिन समिति गठन ३ मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए ४ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ५ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी ६ अब शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्टेन्ट राख्नपूर्व १ लाख जम्मा गर्नुपर्ने ७ मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी TFN ट्रेण्डिङ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ चिकित्सकको नक्कली उपाधि प्रयोग गरी उपचार गर्ने व्यक्ति पक्राउ बिहान खाली पेटमा पानी पिउनुका यस्ता छन् फाइदा: कति पिउने? नेपाल मेडिकल काउन्सिलले सुरु गर्यो ‘हेलो एनएमसी’ पोर्टल रसियामा ओमिक्रोनको अर्को नयाँ सब-भेरियन्ट फेला को-को परे शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रारको सर्टलिष्टमा काजका स्वास्थ्यका कर्मचारी राखेर समायोजन भएका कर्मचारी फिर्ता मोरङमा ६४ सहित प्रदेश १ मा थपिए ८६ संक्रमित योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ चिकित्सकको नक्कली उपाधि प्रयोग गरी उपचार गर्ने व्यक्ति पक्राउ बिहान खाली पेटमा पानी पिउनुका यस्ता छन् फाइदा: कति पिउने? नेपाल मेडिकल काउन्सिलले सुरु गर्यो ‘हेलो एनएमसी’ पोर्टल रसियामा ओमिक्रोनको अर्को नयाँ सब-भेरियन्ट फेला को-को परे शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रारको सर्टलिष्टमा काजका स्वास्थ्यका कर्मचारी राखेर समायोजन भएका कर्मचारी फिर्ता मोरङमा ६४ सहित प्रदेश १ मा थपिए ८६ संक्रमित