२०८२ जेठ ४, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारबागमती प्रदेशले माग्यो स्थानीय तहका ५० विद्यालयमा नर्स

बागमती प्रदेशले माग्यो स्थानीय तहका ५० विद्यालयमा नर्स


काठमाडौँ – बागमती प्रदेशले ५० वटा स्थानीय विद्यालयका लागि नर्सको माग गरेको छ।  मन्त्रालयले एक सूचना जारी गर्दै ‘एक विद्यालय एक नर्स कार्यक्रम’ अन्तर्गत नर्स सामुदायिक ५० वटा विद्यालयका लागि सेवा करारमा नर्स माग गरेको हो ।

प्रदेशले लिएको लिखित परीक्षा र अन्तरवार्ताको सूचीमा परेका उम्मेदवारहरुलाई योग्यताको आधारमा रिक्त पदमा पदपूर्ति गरिने हुँदा  सूचना प्रकाशित भएको ५ दिनभित्र काम गर्न चाहेको ५ वटा स्थान खुलाई आवदेन पेश गर्न भनिएको छ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ