गृहपृष्ठ ∕ समाचार ∕ नर्समाथि कुटपिट गर्नेलाई कारवाही गर्न गोनानको माग नर्समाथि कुटपिट गर्नेलाई कारवाही गर्न गोनानको माग हेल्थ आवाज सोमबार, २०७९ जेठ ३० गते, १२:१० मा प्रकाशित सांकेतिक तस्वीर काठमाडौँ – सरकारी सेवामा आवद्ध नर्सहरुको संघ नेपाल (गोनान)ले तनहुँमा नर्समाथि कुटपिट भएको घटनाको सत्यतथ्य छानविन गर्न माग गरेको छ। संघले एक विज्ञप्ति जारी गर्दै घटनाको छानविन गरी दोषीलाई आवश्यक कारवाहीको माग गरेको हो।। दिनरात नभनि काम गर्ने राष्ट्रसेवकमाथि भएको सांघातिक घटनाले समग्र स्वास्थ्यकर्मीहरुको मनोबल गिर्ने र सेवामा समेत प्रभाव पर्ने संघले जनाएको छ। संघले सरकारलाई ध्यानाकर्षण गराउदै विज्ञप्तिमा भनेको छ, ‘स्वास्थ्यकर्मी तथा स्वस्थ्य संस्था सुरक्षा सम्बन्धी पहिलो संशोधन अध्यादेश २०७८ को दफा ३ अनुसार घटनाको सत्यतथ्य छानबिन गरी दोषीउपर कारवाहीको माग गर्दै, घाइते नर्सको उपचारमा सहयोग गर्न पनि अपिल गरिन्छ।’ २५ जेठमा तनहुँको व्यास नगरपालिका–९ गजुरे स्वास्थ्य चौकीमा कार्यरत अनमी प्रजापति कुमालमाथि कुटपिट भएको थियो । प्रसूति सेवामा ड्युटीमा खटिरहेको बेला उनीमाथि कुटपिट भएको थियो। घाइते नर्सको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा उपचार भइरहेको छ। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री मनमोहन कार्डियोमा ‘नर्सको रोजाई स्वदेश कि विदेश’ शिर्षकमा वादविवाद प्रतियोगिता… आवासीय चिकित्सकको अतिरिक्त सुविधा तय गर्न कार्यदल गठन स्वास्थ्य बीमा कार्यक्रमलाई दिगो बनाइने : प्रधानमन्त्री भक्तपुर क्यान्सर अस्पतालमा बाल चिकित्सा सघन एकाई सुरुवात वीर अस्पताल र सेती प्रादेशिक अस्पतालमा प्रतिजैविक प्रतिरोधबारे अध्ययन हुँदैं धेरै पढिएका १ सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको तीन तहको सरकारलाई ८ सुझाव सहितको घोषणा पत्र २ डा संजय ठाकुर सहित ९ जना विरुद्ध ५ करोड ५३ लाख भ्रष्टचार गरेको आरोपमा मुद्दा दायर ३ सामुदायिक मानसिक स्वास्थ्य सम्बन्धी दोस्रो अन्तराष्ट्रिय सम्मेलन बिहिबारबाट चितवनमा हुँदै ४ नेपाल फार्मेसी काउन्सिलको अध्यक्षमा पुनः पाण्डे नियुक्त ५ योग के हो ? यसका प्रकार र फाइदा ६ प्रत्येक वडामा मिडवाइफ्रिको दरवन्दी राख्छाै :स्वास्थ्यमन्त्री पौडेल ७ आईओएमका डिन भन्छन्, ‘मेडिकल एजुकेशनको पाठ्यक्रम आधुनिकीकरण गर्नुपर्छ’ Kalpana Craft ट्रेण्डिङ स्वास्थ्य बीमा कार्यक्रमलाई दिगो बनाइने : प्रधानमन्त्री वीर अस्पताल र सेती प्रादेशिक अस्पतालमा प्रतिजैविक प्रतिरोधबारे अध्ययन हुँदैं नेपाल फार्मेसी काउन्सिलको अध्यक्षमा पुनः पाण्डे नियुक्त सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको तीन तहको सरकारलाई ८ सुझाव सहितको घोषणा पत्र भक्तपुर क्यान्सर अस्पतालमा बाल चिकित्सा सघन एकाई सुरुवात मनमोहन कार्डियोमा ‘नर्सको रोजाई स्वदेश कि विदेश’ शिर्षकमा वादविवाद प्रतियोगिता सम्पन्न नेपाल मेडिसिटीको गाइनो विभागका पाँच चिकित्सक नर्भिकले भित्र्यायो सूर्य नअस्ताउने देशमा चम्किरहेका नेपाली चिकित्सक डा. सुरज स्वास्थ्य बीमा कार्यक्रमलाई दिगो बनाइने : प्रधानमन्त्री वीर अस्पताल र सेती प्रादेशिक अस्पतालमा प्रतिजैविक प्रतिरोधबारे अध्ययन हुँदैं नेपाल फार्मेसी काउन्सिलको अध्यक्षमा पुनः पाण्डे नियुक्त सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको तीन तहको सरकारलाई ८ सुझाव सहितको घोषणा पत्र भक्तपुर क्यान्सर अस्पतालमा बाल चिकित्सा सघन एकाई सुरुवात मनमोहन कार्डियोमा ‘नर्सको रोजाई स्वदेश कि विदेश’ शिर्षकमा वादविवाद प्रतियोगिता सम्पन्न नेपाल मेडिसिटीको गाइनो विभागका पाँच चिकित्सक नर्भिकले भित्र्यायो सूर्य नअस्ताउने देशमा चम्किरहेका नेपाली चिकित्सक डा. सुरज