गृहपृष्ठ ∕ समाचार ∕ नर्समाथि कुटपिट गर्नेलाई कारवाही गर्न गोनानको माग नर्समाथि कुटपिट गर्नेलाई कारवाही गर्न गोनानको माग हेल्थ आवाज सोमबार, २०७९ जेठ ३० गते, १२:१० मा प्रकाशित सांकेतिक तस्वीर काठमाडौँ – सरकारी सेवामा आवद्ध नर्सहरुको संघ नेपाल (गोनान)ले तनहुँमा नर्समाथि कुटपिट भएको घटनाको सत्यतथ्य छानविन गर्न माग गरेको छ। संघले एक विज्ञप्ति जारी गर्दै घटनाको छानविन गरी दोषीलाई आवश्यक कारवाहीको माग गरेको हो।। दिनरात नभनि काम गर्ने राष्ट्रसेवकमाथि भएको सांघातिक घटनाले समग्र स्वास्थ्यकर्मीहरुको मनोबल गिर्ने र सेवामा समेत प्रभाव पर्ने संघले जनाएको छ। संघले सरकारलाई ध्यानाकर्षण गराउदै विज्ञप्तिमा भनेको छ, ‘स्वास्थ्यकर्मी तथा स्वस्थ्य संस्था सुरक्षा सम्बन्धी पहिलो संशोधन अध्यादेश २०७८ को दफा ३ अनुसार घटनाको सत्यतथ्य छानबिन गरी दोषीउपर कारवाहीको माग गर्दै, घाइते नर्सको उपचारमा सहयोग गर्न पनि अपिल गरिन्छ।’ २५ जेठमा तनहुँको व्यास नगरपालिका–९ गजुरे स्वास्थ्य चौकीमा कार्यरत अनमी प्रजापति कुमालमाथि कुटपिट भएको थियो । प्रसूति सेवामा ड्युटीमा खटिरहेको बेला उनीमाथि कुटपिट भएको थियो। घाइते नर्सको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा उपचार भइरहेको छ। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चार महिनामै फेरिए मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख चौतर्फी दबाबपछि १४ दिनमा खुले विराटनगरका आँखा अस्पताल डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४०… स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ४ नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ ५ नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ६ नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन ७ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा TFN ट्रेण्डिङ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् को हुन् वीर अस्पतालका नवनियुक्त निर्देशक डा. नेपाल ? स्वास्थ्य शिक्षा: विद्यालय तहदेखि राष्ट्रिय नीतिसम्मको आवश्यकता र अबको बाटो डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४० सुधारका पहल नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् को हुन् वीर अस्पतालका नवनियुक्त निर्देशक डा. नेपाल ? स्वास्थ्य शिक्षा: विद्यालय तहदेखि राष्ट्रिय नीतिसम्मको आवश्यकता र अबको बाटो डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४० सुधारका पहल नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद