गृहपृष्ठ ∕ समाचार ∕ मंकीपक्स संक्रमणको शंकास्पद बिरामी टेकु अस्पतालमा भर्ना मंकीपक्स संक्रमणको शंकास्पद बिरामी टेकु अस्पतालमा भर्ना हेल्थ आवाज बिहीबार, २०७९ असार २ गते, १५:४७ मा प्रकाशित काठमाडौँ – नेपालमा पहिलोपटक मंकीपक्स भाइरसको संक्रमणको शंकास्पद बिरामी भेटिएका छन्। दुवईबाट आएका २८ वर्षीय पुरुषमा परीक्षण गराउँदा मंकीपक्सको लक्षण पाइएको डा. शेर बहादुर पुनले जानकारी दिएका छन् । डा. पुनका अनुसार त्रिभुवनविमानस्थलस्थित हेल्थ डेस्कले उनको परीक्षण गराउँदा मंकीपक्सको आशंका गरेपछि काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ल्याइएको छ । संक्रमण पुष्टि गर्नको लागि उनको स्वाबको नमुना राष्ट्रिय जन स्वास्थ्य प्रयोगशाला लागिएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार काठमाडौंमा प्रदुषण बढेपछि स्वास्थ्य मन्त्रालयले भन्यो, ‘सकेसम्म अनावश्यक घरबाहिर ननिस्कनु’ डायलाइसिस सेवा सुरु गर्दै पशुपति चौलागाई स्मृति अस्पताल देशभरका अशक्त र गरिबलाई काठमाडौं महानगरबाट निःशुल्क स्वास्थ्य सेवा दिने… ‘गोठगाउँमा ३०० शैय्याको अस्पताल बन्छ’ बागमतीको स्वास्थ्य सचिवमा युरो सर्जन डा. प्रवीण गुणस्तरीय स्वास्थ्य र शिक्षामा जनताको पहुँच अभिवृद्धि गर्न सरकारको विशेष… धेरै पढिएका १ क्षेत्रपामा निःशुल्क भिडियो एक्स–रे र मुटुको इसिजी २ स्वास्थ्यका ११ उच्च अधिकारीहरुको पदस्थापन ३ जापानको आकर्षक अवसर छाडेर नेपालमै रमाइरहेका न्यूरो सर्जन डा. मनिष ४ शिक्षा मन्त्रीको झोकले चिकित्सा शिक्षा आयोग र सिटीइभिटीबीच लडाइ ५ योग के हो ? यसका प्रकार र फाइदा ६ मुटु रोगका १२ प्रमुख लक्षणहरू ७ डा. निशान्त आचार्यको सल्लाहः कोखा दुख्ने समस्याबाट यसरी टाढा रहन सकिन्छ ट्रेण्डिङ डायलाइसिस सेवा सुरु गर्दै पशुपति चौलागाई स्मृति अस्पताल काठमाडौं बाहिर पहिलो पटक न्यूरोमा ‘बीएलएस र एसीयलएस’ तालिम युवा मुटु रोग विशेषज्ञ डा. चित्रराज : सरकारी स्कुल पढेका उनी छात्रवृत्तिमै विशेषज्ञ डाक्टर बने देशभरका अशक्त र गरिबलाई काठमाडौं महानगरबाट निःशुल्क स्वास्थ्य सेवा दिने बालेनको घोषणा क्षेत्रपामा निःशुल्क भिडियो एक्स–रे र मुटुको इसिजी मुटु रोगका १२ प्रमुख लक्षणहरू काठमाडौंमा प्रदुषण बढेपछि स्वास्थ्य मन्त्रालयले भन्यो, ‘सकेसम्म अनावश्यक घरबाहिर ननिस्कनु’ वर्षमा एक पटक पिसाब जाँच गरे मिर्गौला बचाउन सकिन्छ डायलाइसिस सेवा सुरु गर्दै पशुपति चौलागाई स्मृति अस्पताल काठमाडौं बाहिर पहिलो पटक न्यूरोमा ‘बीएलएस र एसीयलएस’ तालिम युवा मुटु रोग विशेषज्ञ डा. चित्रराज : सरकारी स्कुल पढेका उनी छात्रवृत्तिमै विशेषज्ञ डाक्टर बने देशभरका अशक्त र गरिबलाई काठमाडौं महानगरबाट निःशुल्क स्वास्थ्य सेवा दिने बालेनको घोषणा क्षेत्रपामा निःशुल्क भिडियो एक्स–रे र मुटुको इसिजी मुटु रोगका १२ प्रमुख लक्षणहरू काठमाडौंमा प्रदुषण बढेपछि स्वास्थ्य मन्त्रालयले भन्यो, ‘सकेसम्म अनावश्यक घरबाहिर ननिस्कनु’ वर्षमा एक पटक पिसाब जाँच गरे मिर्गौला बचाउन सकिन्छ