गृहपृष्ठ ∕ समाचार ∕ कोभिडको मार खेपिरहेको उत्तर कोरियामा फैलियो अर्को ‘घातक’ रोग कोभिडको मार खेपिरहेको उत्तर कोरियामा फैलियो अर्को ‘घातक’ रोग हेल्थ आवाज शुक्रबार, २०७९ असार ३ गते, १५:३३ मा प्रकाशित कोभिड-१९को कहरबीच उत्तर कोरियामा फेरि अर्को महामारी फैलिएको छ । यो महामारी आन्द्रा सम्बन्धि रोग हो । यो हैजा जस्तै गम्भीर रोग भएको रिपोर्ट गरिएको छ। यससँग जुध्न सैन्य शासक किम जोङ आफैं अगाडि बढेका छन् । कोरियाली केन्द्रीय समाचार एजेन्सीका अनुसार यो आन्द्राको महामारीको दक्षिणपश्चिमी हेजु सहरमा कति संक्रमित भएका छन् भन्ने अहिले नै स्पष्ट भइसकेको छैन । समाचार एजेन्सीले यो रोगको नाम नदिए पनि यो सामान्यतया टाइफाइड, डेसेन्टरी र हैजाजस्ता आन्द्रासम्बन्धी रोगहरू दूषित खानेकुरा, पानीमा भएका कीटाणु र सङ्क्रमित व्यक्तिको दिशापिसामा सम्पर्कले लाग्ने गरेको छ । यस्ता रोगलाई ‘इन्टरिक’ भनिन्छ । विज्ञका अनुसार उत्तर कोरियामा दादुरा वा टाइफाइडजस्ता रोगको प्रकोप सामान्य होइन । तर, त्यहाँ सरुवा रोग फैलिएको छ। बिहीबार उत्तर कोरियामा २६ हजारभन्दा बढी मानिसमा ज्वरो र अन्य लक्षण देखिएको थियो । योसँगै अप्रिलदेखि हालसम्म देशमा ४५ लाखभन्दा बढी संक्रमित भेटिएका छन् । मृत्यु हुनेको संख्या ७३ पुगेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्मार्ट हेल्थ क्लिनिकको पहिलो वार्षिकोत्सवको अवसरमा ७ दिने स्मार्ट हेल्थ… कोशीको स्वास्थ्य क्षेत्रमा बेथिती: प्रतिवेदनले दोषी औंल्याउँछ, सरकार ‘सरुवा’ गरेर… स्वास्थ्य सेवा विभागका पूर्व महानिर्देशक डा. बाराकोटी एनएमए कोशी प्रदेश… निजामती कर्मचारी अस्पतालमा आनुवंशिक परीक्षण, पेडियाट्रिक न्यूरोलोजी र न्यूरो सर्जरी… न्याम्समा फेलोसीप शुल्क विवादः निःशुल्क नगरे तालाबन्दी गर्ने चिकित्सकको चेतावनी स्वदेशी निकायलाई वाइपास गरेर विदेशी निजी कम्पनीमार्फत सरकारी प्रयोगशालाहरूको ग्याप… धेरै पढिएका १ डा सचिनको सल्लाह: ‘मुखमात्र होइन मलद्वारको पनि ख्याल गरौं’ २ अनुभवी चिकित्सक टिमको लाजिम्पाटमा ‘मल्टीस्पेसियालिटी पेडियाट्रिक क्लिनिक’ ३ निजामती कर्मचारी अस्पतालमा आनुवंशिक परीक्षण, पेडियाट्रिक न्यूरोलोजी र न्यूरो सर्जरी सेवा सुरु ४ महाराजगन्ज चिकित्सा क्याम्पसले माग्यो विभिन्न विषयका १८ जना उप प्राध्यापक ५ कोशीको स्वास्थ्य मन्त्रालयमा सरुवामा बेथिती, भ्रष्टाचार छानबिन गर्ने अधिकृतलाई आरोपीकै मातहतमा सरुवा ६ विपीको अर्थोपेडिक विभाग तीन युनिटमा विभाजन ७ कोशीको स्वास्थ्य क्षेत्रमा बेथिती: प्रतिवेदनले दोषी औंल्याउँछ, सरकार ‘सरुवा’ गरेर जोगाउँछ TFN ट्रेण्डिङ अनुभवी चिकित्सक टिमको लाजिम्पाटमा ‘मल्टीस्पेसियालिटी पेडियाट्रिक क्लिनिक’ कोशीको स्वास्थ्य क्षेत्रमा बेथिती: प्रतिवेदनले दोषी औंल्याउँछ, सरकार ‘सरुवा’ गरेर जोगाउँछ निजामती कर्मचारी अस्पतालमा आनुवंशिक परीक्षण, पेडियाट्रिक न्यूरोलोजी र न्यूरो सर्जरी सेवा सुरु कोशी प्रदेशमा ‘एर्लागन’ का औषधी खरिदमा रोक, सोधभर्ना नपाएसम्म ‘बहिष्कार’ डा सचिनको सल्लाह: 'मुखमात्र होइन मलद्वारको पनि ख्याल गरौं' महाराजगन्ज चिकित्सा क्याम्पसले माग्यो विभिन्न विषयका १८ जना उप प्राध्यापक स्मार्ट हेल्थ क्लिनिकको पहिलो वार्षिकोत्सवको अवसरमा ७ दिने स्मार्ट हेल्थ मेला विपीको अर्थोपेडिक विभाग तीन युनिटमा विभाजन अनुभवी चिकित्सक टिमको लाजिम्पाटमा ‘मल्टीस्पेसियालिटी पेडियाट्रिक क्लिनिक’ कोशीको स्वास्थ्य क्षेत्रमा बेथिती: प्रतिवेदनले दोषी औंल्याउँछ, सरकार ‘सरुवा’ गरेर जोगाउँछ निजामती कर्मचारी अस्पतालमा आनुवंशिक परीक्षण, पेडियाट्रिक न्यूरोलोजी र न्यूरो सर्जरी सेवा सुरु कोशी प्रदेशमा ‘एर्लागन’ का औषधी खरिदमा रोक, सोधभर्ना नपाएसम्म ‘बहिष्कार’ डा सचिनको सल्लाह: 'मुखमात्र होइन मलद्वारको पनि ख्याल गरौं' महाराजगन्ज चिकित्सा क्याम्पसले माग्यो विभिन्न विषयका १८ जना उप प्राध्यापक स्मार्ट हेल्थ क्लिनिकको पहिलो वार्षिकोत्सवको अवसरमा ७ दिने स्मार्ट हेल्थ मेला विपीको अर्थोपेडिक विभाग तीन युनिटमा विभाजन