गृहपृष्ठ ∕ समाचार ∕ कोभिडको मार खेपिरहेको उत्तर कोरियामा फैलियो अर्को ‘घातक’ रोग कोभिडको मार खेपिरहेको उत्तर कोरियामा फैलियो अर्को ‘घातक’ रोग हेल्थ आवाज शुक्रबार, २०७९ असार ३ गते, १५:३३ मा प्रकाशित कोभिड-१९को कहरबीच उत्तर कोरियामा फेरि अर्को महामारी फैलिएको छ । यो महामारी आन्द्रा सम्बन्धि रोग हो । यो हैजा जस्तै गम्भीर रोग भएको रिपोर्ट गरिएको छ। यससँग जुध्न सैन्य शासक किम जोङ आफैं अगाडि बढेका छन् । कोरियाली केन्द्रीय समाचार एजेन्सीका अनुसार यो आन्द्राको महामारीको दक्षिणपश्चिमी हेजु सहरमा कति संक्रमित भएका छन् भन्ने अहिले नै स्पष्ट भइसकेको छैन । समाचार एजेन्सीले यो रोगको नाम नदिए पनि यो सामान्यतया टाइफाइड, डेसेन्टरी र हैजाजस्ता आन्द्रासम्बन्धी रोगहरू दूषित खानेकुरा, पानीमा भएका कीटाणु र सङ्क्रमित व्यक्तिको दिशापिसामा सम्पर्कले लाग्ने गरेको छ । यस्ता रोगलाई ‘इन्टरिक’ भनिन्छ । विज्ञका अनुसार उत्तर कोरियामा दादुरा वा टाइफाइडजस्ता रोगको प्रकोप सामान्य होइन । तर, त्यहाँ सरुवा रोग फैलिएको छ। बिहीबार उत्तर कोरियामा २६ हजारभन्दा बढी मानिसमा ज्वरो र अन्य लक्षण देखिएको थियो । योसँगै अप्रिलदेखि हालसम्म देशमा ४५ लाखभन्दा बढी संक्रमित भेटिएका छन् । मृत्यु हुनेको संख्या ७३ पुगेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चार महिनामै फेरिए मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख चौतर्फी दबाबपछि १४ दिनमा खुले विराटनगरका आँखा अस्पताल डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४०… स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ ४ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ५ नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ६ नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन ७ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा TFN ट्रेण्डिङ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् को हुन् वीर अस्पतालका नवनियुक्त निर्देशक डा. नेपाल ? स्वास्थ्य शिक्षा: विद्यालय तहदेखि राष्ट्रिय नीतिसम्मको आवश्यकता र अबको बाटो डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४० सुधारका पहल नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् को हुन् वीर अस्पतालका नवनियुक्त निर्देशक डा. नेपाल ? स्वास्थ्य शिक्षा: विद्यालय तहदेखि राष्ट्रिय नीतिसम्मको आवश्यकता र अबको बाटो डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४० सुधारका पहल नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद