गृहपृष्ठ ∕ समाचार ∕ काठमाडौँमा थप २ जनामा हैजा संक्रमण काठमाडौँमा थप २ जनामा हैजा संक्रमण हेल्थ आवाज बुधबार, २०७९ असार ८ गते, १२:३० मा प्रकाशित काठमाडौँ – काठमाडौँमा थप २ जनामा हैजा संक्रमण पुष्टि भएको छ । बुधबार विहान जिल्ला स्वास्थ्य कार्यालय काठमाडौँले पत्रकार सम्मेलन गर्दै काठमाडौंको भोटेबहालमा पसल गरेर बस्ने एक जना र डिल्ली बजारका एक जनामा हैजा पुष्टि भएको जनाएको हो। स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख वसन्त अधिकारीले संक्रमित दुवै जनाको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्तपालमा उपचार भइरहेको जानकारी दिए। यसअघि बागबाजारमा बस्दै आएका २ जना दिदीबहिनीलाई हैजा देखिएको थियो। स्वास्थ्य कार्यालयले हैजाको फैलावट र रोकथाम बारे बुझ्न इपीडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखासित सम्वन्य गरी गठन गरेको अन्वेषण टोलीले जाँच गरिरहेको उनको भनाइ छ। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार हेलो सरकारबाट प्राप्त गुनासो सम्बोधनका लागि फोकल पर्सन तोक्न ४६… भरतपुर अस्पतालको मेसुमा डा. विश्वबन्धु बगाले नियुक्त कार्यालय समयमा अनुपस्थित रहने कर्मचारीलाई तह लगाउन वीर अस्पताल व्यवस्थापनका… नवौं र दशौं तहका १४ जना विशेषज्ञ चिकित्सकको काज फिर्ता वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण अब सरकारी स्वास्थ्य संस्थाबाट… खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्राविधिक सहायक चौधरी अख्तियारको… धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ३ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज ४ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ५ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने ६ गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता ७ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ TFN ट्रेण्डिङ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर कार्यालय समयमा अनुपस्थित रहने कर्मचारीलाई तह लगाउन वीर अस्पताल व्यवस्थापनका एक दर्जन बढी निर्णय नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान नवौं र दशौं तहका १४ जना विशेषज्ञ चिकित्सकको काज फिर्ता डा. जितप्रकाश श्रेष्ठः सरकमसिजन के हो ? यो किन गरिन्छ ? वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण अब सरकारी स्वास्थ्य संस्थाबाट समेत हुने हुम्लाका डा. उमाकान्त तिवारीलाई हेल्थ अवार्ड ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर कार्यालय समयमा अनुपस्थित रहने कर्मचारीलाई तह लगाउन वीर अस्पताल व्यवस्थापनका एक दर्जन बढी निर्णय नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान नवौं र दशौं तहका १४ जना विशेषज्ञ चिकित्सकको काज फिर्ता डा. जितप्रकाश श्रेष्ठः सरकमसिजन के हो ? यो किन गरिन्छ ? वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण अब सरकारी स्वास्थ्य संस्थाबाट समेत हुने हुम्लाका डा. उमाकान्त तिवारीलाई हेल्थ अवार्ड ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने