गृहपृष्ठ ∕ समाचार ∕ नेपालमा थप ४३ जना कोभिड पुष्टि, १४ जना निको भए नेपालमा थप ४३ जना कोभिड पुष्टि, १४ जना निको भए हेल्थ आवाज शुक्रबार, २०७९ असार १० गते, १७:२८ मा प्रकाशित काठमाडौँ – नेपालमा थप ४३ जना कोभिड-१९ संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ४३ जना संक्रमित थपिएका हुन् । केहि दिनयता संक्रमण बढ्दै गएको तथ्यांकले देखाएको छ । यस्तै, थप १४ जना संक्रमणमुक्त भएका छन् । कोभिड-१९ कारण नेपालमा ११ हजार ९ सय ५१ जनाले ज्यान गुमाएका छन् । त्यसैगरी, शुक्रबार सक्रिय संक्रमितको संख्या १८१ रहेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कटारी अस्पताललाई १५ शैय्याबाट ५० शैय्या क्षमताको बनाइने प्रभावकारी बन्दैं निजगढ नगरपालिकाको ‘उप–प्रमुख महिला प्रजनन स्वास्थ्य प्रवर्द्धन कार्यक्रम’ जुम्लामा वृहत सामुदायिक मानसिक स्वास्थ्य सम्मेलन हुँदैं पाँच वर्षभित्र वीरेन्द्रनगर नगरपालिकालाई क्षयरोगमुक्त बनाइने नेपालले स्वास्थ्य क्षेत्रमा हासिल गरेका उपलब्धिको राष्ट्रसंघका महासचिवद्वारा प्रशंशा १ करोड ९९ लाख रुपैयाँ लागतमा खैराला स्वास्थ्य चौकी निर्माण धेरै पढिएका १ युवा मुटु रोग विशेषज्ञ डा. चित्रराज : सरकारी स्कुल पढेका उनी छात्रवृत्तिमै विशेषज्ञ डाक्टर बने २ डायलाइसिस सेवा सुरु गर्दै पशुपति चौलागाई स्मृति अस्पताल ३ शिक्षा मन्त्रीको झोकले चिकित्सा शिक्षा आयोग र सिटीइभिटीबीच लडाइ ४ मुटु रोगका १२ प्रमुख लक्षणहरू ५ योग के हो ? यसका प्रकार र फाइदा ६ स्वास्थ्यका ११ उच्च अधिकारीहरुको पदस्थापन ७ १ करोड ९९ लाख रुपैयाँ लागतमा खैराला स्वास्थ्य चौकी निर्माण ट्रेण्डिङ युवा मुटु रोग विशेषज्ञ डा. चित्रराज : सरकारी स्कुल पढेका उनी छात्रवृत्तिमै विशेषज्ञ डाक्टर बने के हो सिपिआर, यो किन र कसरी गरिन्छ ? प्रभावकारी बन्दैं निजगढ नगरपालिकाको ‘उप–प्रमुख महिला प्रजनन स्वास्थ्य प्रवर्द्धन कार्यक्रम’ कटारी अस्पताललाई १५ शैय्याबाट ५० शैय्या क्षमताको बनाइने योग के हो ? यसका प्रकार र फाइदा जुम्लामा वृहत सामुदायिक मानसिक स्वास्थ्य सम्मेलन हुँदैं एकीकृत स्वास्थ्य प्रतिष्ठान ऐन ल्याइने आम रुपमा देखिने हड्डीको दुखाइका समस्या र समाधानका उपायहरू युवा मुटु रोग विशेषज्ञ डा. चित्रराज : सरकारी स्कुल पढेका उनी छात्रवृत्तिमै विशेषज्ञ डाक्टर बने के हो सिपिआर, यो किन र कसरी गरिन्छ ? प्रभावकारी बन्दैं निजगढ नगरपालिकाको ‘उप–प्रमुख महिला प्रजनन स्वास्थ्य प्रवर्द्धन कार्यक्रम’ कटारी अस्पताललाई १५ शैय्याबाट ५० शैय्या क्षमताको बनाइने योग के हो ? यसका प्रकार र फाइदा जुम्लामा वृहत सामुदायिक मानसिक स्वास्थ्य सम्मेलन हुँदैं एकीकृत स्वास्थ्य प्रतिष्ठान ऐन ल्याइने आम रुपमा देखिने हड्डीको दुखाइका समस्या र समाधानका उपायहरू