२०७९ साउन २३, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपालमा थप ४३ जना कोभिड पुष्टि, १४ जना निको भए

नेपालमा थप ४३ जना कोभिड पुष्टि, १४ जना निको भए


काठमाडौँ –  नेपालमा थप ४३ जना कोभिड-१९ संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ४३ जना संक्रमित थपिएका हुन् ।

केहि दिनयता संक्रमण बढ्दै गएको तथ्यांकले देखाएको छ ।

यस्तै,  थप १४ जना संक्रमणमुक्त भएका छन् । कोभिड-१९ कारण नेपालमा ११ हजार ९ सय ५१ जनाले ज्यान गुमाएका छन् ।

त्यसैगरी, शुक्रबार सक्रिय संक्रमितको संख्या १८१  रहेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)