गृहपृष्ठ ∕ समाचार ∕ नेपालमा थप ४३ जना कोभिड पुष्टि, १४ जना निको भए नेपालमा थप ४३ जना कोभिड पुष्टि, १४ जना निको भए हेल्थ आवाज शुक्रबार, २०७९ असार १० गते, १७:२८ मा प्रकाशित काठमाडौँ – नेपालमा थप ४३ जना कोभिड-१९ संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ४३ जना संक्रमित थपिएका हुन् । केहि दिनयता संक्रमण बढ्दै गएको तथ्यांकले देखाएको छ । यस्तै, थप १४ जना संक्रमणमुक्त भएका छन् । कोभिड-१९ कारण नेपालमा ११ हजार ९ सय ५१ जनाले ज्यान गुमाएका छन् । त्यसैगरी, शुक्रबार सक्रिय संक्रमितको संख्या १८१ रहेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्यमा दरबन्दी थप हुने कुरा टुंगो लागेको छ : स्वास्थ्यमन्त्री मधेश प्रदेशमा मुख्यमन्त्री र स्वास्थ्यमन्त्रीको टकरावले रोकियो स्वास्थ्य सचिवको सरुवा कोशी अस्पतालमा पहिलो पटक ‘क्रेनियोप्लाष्टिक’ सर्जरी बागमती प्रदेशको स्वास्थ्य सचिवमा दीपक तेस्रो पटक पनि बाटोमै सुत्केरी ! बेलगाम स्वास्थ्य मन्त्री बस्नेत, निरिह स्थायी सरकार धेरै पढिएका १ बेनी अस्पताल हाँकिरहेकी युवा गाइनोकोलोजिष्ट डा. अञ्जु २ दलित परिवारमा एकै घरका तीन जना भाइबहिनी डाक्टर ३ सुत्केरीको मृत्युपछि आम्दा अस्पतालका मेसु डा. बस्यालमाथि प्रहरीकै अगाडि निर्घात कुटपिट ४ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. गुप्ताको अनुसन्धानलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय एवार्ड ५ युवापुस्ताकी डा. इशाले संचालनमा ल्याइन् ‘एस्थेटिक औरा’ ६ शिक्षा मन्त्रीको झोकले चिकित्सा शिक्षा आयोग र सिटीइभिटीबीच लडाइ ७ बीएस्सी नर्सिङकी इन्ट्रान्स टपर श्रद्धा ट्रेण्डिङ युवापुस्ताकी डा. इशाले संचालनमा ल्याइन् ‘एस्थेटिक औरा’ सुदूरपश्चिमका सामाजिक विकास मन्त्री र कर्मचारीबीच ‘शितयुद्ध’ गण्डकीमा ३८४ स्क्रब टाइफसका बिरामी बेनी अस्पताल हाँकिरहेकी युवा गाइनोकोलोजिष्ट डा. अञ्जु चरक मेमोरियल अस्पतालको ११ औं वार्षिकोत्सव, निःशुल्क ओपिडी सेवादेखि जाँच र फार्मेसीमा छुट कोशी अस्पतालमा पहिलो पटक ‘क्रेनियोप्लाष्टिक’ सर्जरी मधेश प्रदेशमा मुख्यमन्त्री र स्वास्थ्यमन्त्रीको टकरावले रोकियो स्वास्थ्य सचिवको सरुवा स्वास्थ्यमा दरबन्दी थप हुने कुरा टुंगो लागेको छ : स्वास्थ्यमन्त्री युवापुस्ताकी डा. इशाले संचालनमा ल्याइन् ‘एस्थेटिक औरा’ सुदूरपश्चिमका सामाजिक विकास मन्त्री र कर्मचारीबीच ‘शितयुद्ध’ गण्डकीमा ३८४ स्क्रब टाइफसका बिरामी बेनी अस्पताल हाँकिरहेकी युवा गाइनोकोलोजिष्ट डा. अञ्जु चरक मेमोरियल अस्पतालको ११ औं वार्षिकोत्सव, निःशुल्क ओपिडी सेवादेखि जाँच र फार्मेसीमा छुट कोशी अस्पतालमा पहिलो पटक ‘क्रेनियोप्लाष्टिक’ सर्जरी मधेश प्रदेशमा मुख्यमन्त्री र स्वास्थ्यमन्त्रीको टकरावले रोकियो स्वास्थ्य सचिवको सरुवा स्वास्थ्यमा दरबन्दी थप हुने कुरा टुंगो लागेको छ : स्वास्थ्यमन्त्री