गृहपृष्ठ ∕ समाचार ∕ नेपालमा थप ६२ जनामा कोभिड संक्रमण, सक्रिय संक्रमित २६१ नेपालमा थप ६२ जनामा कोभिड संक्रमण, सक्रिय संक्रमित २६१ हेल्थ आवाज बुधबार, २०७९ असार १५ गते, १७:२० मा प्रकाशित काठमाडौं—नेपालमा थप ६२ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप ६२ जनामा कोभिड संक्रमण पोजेटिभ देखिएको हो । केहि दिनयता कोभिड संक्रमितको संख्या बढ्दै गैरहेको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा १९ जना कोभिड-१९ संक्रमित संक्रमणमुक्त भएका छन् । नेपालमा हाल २६१ सक्रिय संक्रमित रहेका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार दन्त परीक्षणका लागि प्रधानमन्त्री वीर अस्पतालमा उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवको पार्टी भोलि निर्वाचन आयोग विरुद्ध… गण्डकी स्वास्थ्य मन्त्रीमा सीता सुन्दास नियुक्त सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री दाहाल कटारी अस्पताललाई १५ शैय्याबाट ५० शैय्या क्षमताको बनाइने प्रभावकारी बन्दैं निजगढ नगरपालिकाको ‘उप–प्रमुख महिला प्रजनन स्वास्थ्य प्रवर्द्धन कार्यक्रम’ धेरै पढिएका १ युवा मुटु रोग विशेषज्ञ डा. चित्रराज : सरकारी स्कुल पढेका उनी छात्रवृत्तिमै विशेषज्ञ डाक्टर बने २ के हो सिपिआर, यो किन र कसरी गरिन्छ ? ३ जुम्लामा वृहत सामुदायिक मानसिक स्वास्थ्य सम्मेलन हुँदैं ४ मुटु रोगका १२ प्रमुख लक्षणहरू ५ प्रभावकारी बन्दैं निजगढ नगरपालिकाको ‘उप–प्रमुख महिला प्रजनन स्वास्थ्य प्रवर्द्धन कार्यक्रम’ ६ योग के हो ? यसका प्रकार र फाइदा ७ डायलाइसिस सेवा सुरु गर्दै पशुपति चौलागाई स्मृति अस्पताल ट्रेण्डिङ चीनमा पुनः लकडाउन घोषणा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित नेकपा निकट नर्सहरुको घोषणा पत्रः सुत्केरी नर्सलाई २ वर्षसम्म नाइट ड्युटी नलगाउन पहल गर्ने संसारभर कोभिड -१९ को संक्रमणबाट ९० हजार बढी मानिस प्रभावित अस्पतालको लापरवाहीले बिरामीको मृत्यु भएको भन्दैं आफन्तद्वारा अझै शव बुझ्न अस्वीकार डोटीमा गर्भपतन सेवा अस्थायी साधन बन्दै कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द कबुलियतनामाअनुसार ५ वर्ष काम नगरेपछि चिकित्सकलाई झण्डै दुई करोड जरिवाना चीनमा पुनः लकडाउन घोषणा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित नेकपा निकट नर्सहरुको घोषणा पत्रः सुत्केरी नर्सलाई २ वर्षसम्म नाइट ड्युटी नलगाउन पहल गर्ने संसारभर कोभिड -१९ को संक्रमणबाट ९० हजार बढी मानिस प्रभावित अस्पतालको लापरवाहीले बिरामीको मृत्यु भएको भन्दैं आफन्तद्वारा अझै शव बुझ्न अस्वीकार डोटीमा गर्भपतन सेवा अस्थायी साधन बन्दै कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द कबुलियतनामाअनुसार ५ वर्ष काम नगरेपछि चिकित्सकलाई झण्डै दुई करोड जरिवाना