२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपालमा थप ६२ जनामा कोभिड संक्रमण, सक्रिय संक्रमित २६१

नेपालमा थप ६२ जनामा कोभिड संक्रमण, सक्रिय संक्रमित २६१


काठमाडौं—नेपालमा थप ६२ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप ६२   जनामा कोभिड संक्रमण पोजेटिभ देखिएको हो ।

केहि दिनयता कोभिड संक्रमितको संख्या बढ्दै गैरहेको छ ।

त्यस्तै,  पछिल्लो २४ घण्टामा १९ जना कोभिड-१९ संक्रमित संक्रमणमुक्त भएका छन् ।

नेपालमा हाल २६१ सक्रिय संक्रमित रहेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ