गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्य राज्यमन्त्री केसीद्वारा ट्रमा सेन्टरमा एक्स-रे डीआर मेसिनको उद्घाटन स्वास्थ्य राज्यमन्त्री केसीद्वारा ट्रमा सेन्टरमा एक्स-रे डीआर मेसिनको उद्घाटन हेल्थ आवाज बुधबार, २०७९ असार १५ गते, १७:३९ मा प्रकाशित काठमाडौं – स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसीले राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंमा एक्स-रे डीआर मेसिनको उद्घाटन गरेका छन् । बुधबार मन्त्री केसीले उक्त मेसिनको उद्घाटन गरेका हुन्। उद्घाटन गर्दै उनले भने, ‘यस उपकरणको पूर्ण उपयोग गर्न सके ट्रमाका बिरामीले राहत पाउने छन् । ट्रमा सेन्टरलाई एमआरआई मेसिन उपलब्ध गराउन पहल थाल्ने छौँ ।’ यसका साथै स्वास्थ्य राज्यमन्त्री केसीले ट्रमामा २५ बेडको आइसियू बनाउन पहल गर्ने प्रतिवद्दता व्यक्त गरे। एक्सरे डीआर मेसिनको लागत एक करोड ५० लाख रहेको ट्रमा सेन्टरका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. प्रमोद कुमार यादवले बताए । सो मेसिन अटोमेटिक हुनुको साथै प्रविधिमैत्री डीजीटलाइज्ड रेडियोग्राफी उपकरण भएकोले बिरामीहरुको प्रभावकारी ढंगले इमेज खिच्न सकिने ट्रमाका सूचना अधिकारी अर्जुनप्रसाद भेटुवालले जानकारी दिए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार काठमाडौंमा प्रदुषण बढेपछि स्वास्थ्य मन्त्रालयले भन्यो, ‘सकेसम्म अनावश्यक घरबाहिर ननिस्कनु’ डायलाइसिस सेवा सुरु गर्दै पशुपति चौलागाई स्मृति अस्पताल देशभरका अशक्त र गरिबलाई काठमाडौं महानगरबाट निःशुल्क स्वास्थ्य सेवा दिने… ‘गोठगाउँमा ३०० शैय्याको अस्पताल बन्छ’ बागमतीको स्वास्थ्य सचिवमा युरो सर्जन डा. प्रवीण गुणस्तरीय स्वास्थ्य र शिक्षामा जनताको पहुँच अभिवृद्धि गर्न सरकारको विशेष… धेरै पढिएका १ क्षेत्रपामा निःशुल्क भिडियो एक्स–रे र मुटुको इसिजी २ स्वास्थ्यका ११ उच्च अधिकारीहरुको पदस्थापन ३ जापानको आकर्षक अवसर छाडेर नेपालमै रमाइरहेका न्यूरो सर्जन डा. मनिष ४ शिक्षा मन्त्रीको झोकले चिकित्सा शिक्षा आयोग र सिटीइभिटीबीच लडाइ ५ युवा मुटु रोग विशेषज्ञ डा. चित्रराज : सरकारी स्कुल पढेका उनी छात्रवृत्तिमै विशेषज्ञ डाक्टर बने ६ योग के हो ? यसका प्रकार र फाइदा ७ मुटु रोगका १२ प्रमुख लक्षणहरू ट्रेण्डिङ काठमाडौं बाहिर पहिलो पटक न्यूरोमा ‘बीएलएस र एसीयलएस’ तालिम डायलाइसिस सेवा सुरु गर्दै पशुपति चौलागाई स्मृति अस्पताल युवा मुटु रोग विशेषज्ञ डा. चित्रराज : सरकारी स्कुल पढेका उनी छात्रवृत्तिमै विशेषज्ञ डाक्टर बने देशभरका अशक्त र गरिबलाई काठमाडौं महानगरबाट निःशुल्क स्वास्थ्य सेवा दिने बालेनको घोषणा क्षेत्रपामा निःशुल्क भिडियो एक्स–रे र मुटुको इसिजी मुटु रोगका १२ प्रमुख लक्षणहरू काठमाडौंमा प्रदुषण बढेपछि स्वास्थ्य मन्त्रालयले भन्यो, ‘सकेसम्म अनावश्यक घरबाहिर ननिस्कनु’ वर्षमा एक पटक पिसाब जाँच गरे मिर्गौला बचाउन सकिन्छ काठमाडौं बाहिर पहिलो पटक न्यूरोमा ‘बीएलएस र एसीयलएस’ तालिम डायलाइसिस सेवा सुरु गर्दै पशुपति चौलागाई स्मृति अस्पताल युवा मुटु रोग विशेषज्ञ डा. चित्रराज : सरकारी स्कुल पढेका उनी छात्रवृत्तिमै विशेषज्ञ डाक्टर बने देशभरका अशक्त र गरिबलाई काठमाडौं महानगरबाट निःशुल्क स्वास्थ्य सेवा दिने बालेनको घोषणा क्षेत्रपामा निःशुल्क भिडियो एक्स–रे र मुटुको इसिजी मुटु रोगका १२ प्रमुख लक्षणहरू काठमाडौंमा प्रदुषण बढेपछि स्वास्थ्य मन्त्रालयले भन्यो, ‘सकेसम्म अनावश्यक घरबाहिर ननिस्कनु’ वर्षमा एक पटक पिसाब जाँच गरे मिर्गौला बचाउन सकिन्छ