गृहपृष्ठ ∕ समाचार ∕ निधारमा लामखुट्टेको टोकाइपछि एक प्रशिक्षार्थी पाइलटको मृत्यु निधारमा लामखुट्टेको टोकाइपछि एक प्रशिक्षार्थी पाइलटको मृत्यु हेल्थ आवाज शुक्रबार, २०७९ असार २४ गते, १३:०० मा प्रकाशित लामखुट्टेको टोकाइबाट मस्तिष्कसम्म संक्रमण फैलिएर एक प्रशिक्षार्थी विमानचालकको ज्यान गएको एक अनुसन्धानले निष्कर्ष निकालेको छ । बेल्जियममा विमानचालकको तालिम लिन पुगेकी इंग्ल्याण्डकी २१ वर्षीया ओरियाना पेपरलाई निधारमा लामखुट्टेले टोकेको पाँच दिनपछि गत वर्ष जुलाईमा मृत्यु भएको थियो। फोकको ब्युरी सेन्ट एडमन्ड्सकी ओरियानालाई लामखुट्टेले उनको दाहिने आँखिभुइँको माथि टोकेको थियो । द सनका अनुसार ओरियानाको दाहिने आँखा सुन्नीएकोले २०२१ जुलाई ७ मा अस्पताल लगिएको थियो । उनलाई एन्टिबायोटिक दिएर र घर जान भनिएको थियो । दुई दिन पछि उनी ढलेपछि उनका प्रेमी जेम्स हलले उनलाई फेरि अस्पताल लगेका थिए । उनको तीन दिन पछि अस्पतालमा उनको मृत्यु भएको थियो । उनको मृत्युको कारणबारे हाल गरिएको अनुसन्धानको निष्कर्ष अदालतमा पेश गरिएको छ । सफोकका वरिष्ठ कोरोनर निगेल पार्स्लेले ओरियानाको मृत्यु निधारमा कीराको टोकाइबाट हुने गम्भीर संक्रमणका कारण भएको जनाए। पोस्टमार्टममा युवतीको मस्तिष्कमा संक्रमण फैलिँदा सेप्टिक एम्बोलीका कारण मृत्यु भएको पाइएको थियो। -एजेन्सी क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चार महिनामै फेरिए मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख चौतर्फी दबाबपछि १४ दिनमा खुले विराटनगरका आँखा अस्पताल डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४०… स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ ४ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ५ नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ६ नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन ७ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा TFN ट्रेण्डिङ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो को हुन् वीर अस्पतालका नवनियुक्त निर्देशक डा. नेपाल ? स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४० सुधारका पहल स्वास्थ्य शिक्षा: विद्यालय तहदेखि राष्ट्रिय नीतिसम्मको आवश्यकता र अबको बाटो नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त बालकको श्वासनलीमा अड्किएको इमलीको दाना नर्भिकमा निकालियो एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो को हुन् वीर अस्पतालका नवनियुक्त निर्देशक डा. नेपाल ? स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४० सुधारका पहल स्वास्थ्य शिक्षा: विद्यालय तहदेखि राष्ट्रिय नीतिसम्मको आवश्यकता र अबको बाटो नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त बालकको श्वासनलीमा अड्किएको इमलीको दाना नर्भिकमा निकालियो एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज