२०८३ मंसिर २, बुधवार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ नेपालमा कोभिड संक्रमण बढ्दै, एकैदिन थपिए २०६ जनामा

नेपालमा कोभिड संक्रमण बढ्दै, एकैदिन थपिए २०६ जनामा


काठमाडौँ – नेपालमा कोभिड-१९ संक्रमण दिनानुदिन बढ्दै गैरहेको छ। पछिल्लो २४ घण्टामा मात्रै एकैपटक थप २०६ जनामा कोभिड संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

त्यस्तै, पछिल्लो २४ घण्टामा थप ४५ जना संक्रमित निको भएका छन्। संक्रमण बढेसंगै सक्रिय संक्रमितको संख्या पनि बढेको छ। बुधबार सक्रिय संक्रमितको संख्या १००५ रहेको मन्त्रालयले जनाएको छ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ