गृहपृष्ठ ∕ समाचार ∕ भारतमा मंकीपक्सको पहिलो केस पुष्टि भारतमा मंकीपक्सको पहिलो केस पुष्टि हेल्थ आवाज शुक्रबार, २०७९ असार ३१ गते, १२:४३ मा प्रकाशित भारतमा मंकीपक्सको पहिलो केस पुष्टि भएको छ । संक्रमित व्यक्ति तीन दिनअघि संयुक्त अरब इमिरेट्स (युएई)बाट केरलाको कोल्लम पुगेका थिए । बिहीबार केरलाका स्वास्थ्य मन्त्री वीणा जर्जले बिरामीलाई उच्च ज्वरो र शरीरमा छाला जस्ता लक्षणहरू देखिएपछि उनलाई अस्पतालमा भर्ना गरिएको बताइन्। हाल उनी खतरामुक्त छन् । जर्जले उक्त व्यक्ति विदेशमा मंकीपक्सका बिरामीको सम्पर्कमा रहेको बताए । साथै, बिरामीको सम्पर्कमा आएका अटो चालकलगायत ११ जना यात्रुको पनि परीक्षण गरिने छ । यसअघि पश्चिमबंगालको कलकातामा पनि मंकीपक्सको शंकास्पद केस रिपोर्ट गरिएको थियो। तर, पछि उनको परीक्षण रिपोर्ट नेगेटिभ आएको थियो । विश्वमा मंकीपक्सका केसहरू तीव्र गतिमा बढिरहेका छन्। यसैलाई मध्यनजर गर्दै भारत सरकारको केन्द्रीय स्वास्थ्य सचिव राजेश भूषणले सबै राज्यहरू र केन्द्र शासित प्रदेशहरूलाई पत्र लेखेर तिनीहरूलाई मंकीपक्स विरुद्ध सतर्क रहन र स्वास्थ्य मन्त्रालयको दिशानिर्देशहरू पालना गर्न सल्लाह दिएका छन्। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार त्रिवि शिक्षण अस्पतालमा २६ औं कलेजो प्रत्यारोपण, २८ वर्षीय छोराले… नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. होमप्रसादको अध्यक्षतामा नयाँ कार्यसमिति… निजी अस्पतालहरुको सेवा सुधारमा हेल्थकेयर म्यानेजमेन्टहरुको राम्रो भूमिका छ :… को-को परे शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र… नेपाल मेडिकल काउन्सिलले सुरु गर्यो ‘हेलो एनएमसी’ पोर्टल जनसंख्या बढाउन भीमेश्वरको नयाँ अभियानः ढिलो विवाह गर्नेलाई एक लाखसम्म… धेरै पढिएका १ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन २ राष्ट्रिय ट्रमा सेन्टरका तीन फार्मेसी सहायक निलम्बित, छानबिन समिति गठन ३ मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए ४ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ ५ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ६ स्वास्थ्यका सार्वजनिक निकायमा नियुक्तिः खुला प्रतिस्पर्धा कि ‘सिनियर’का लागि आरक्षित सिट? ७ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी TFN ट्रेण्डिङ चिकित्सा शिक्षा: सःशुल्कतर्फको दोस्रो पूर्व भर्ना सूची सार्वजनिक वीर र ट्रमाका स्थायी चिकित्सकद्वारा शैक्षिक नाम पद नदिइएको भन्दैं न्याम्समा तालाबन्दी ४८७ जना नयाँ कोभिड-१९ संक्रमित थपिए, १ जनाको मृत्यु नेपाल भ्रमणमा आएका भारतीय एनेस्थेटिष्ट डा. चन्द्र मोहन सम्पर्कबिहीन कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकमाथि कुटपिट नेस्कमको अध्यक्षमा डा. प्रनीलमान, वरिष्ठ उपाध्यक्षमा डा. दिपक नेपालमा थप ५४२ जनामा कोभिड पुष्टि, ७ संक्रमित भेन्टिलेटरमा नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. होमप्रसादको अध्यक्षतामा नयाँ कार्यसमिति चयन चिकित्सा शिक्षा: सःशुल्कतर्फको दोस्रो पूर्व भर्ना सूची सार्वजनिक वीर र ट्रमाका स्थायी चिकित्सकद्वारा शैक्षिक नाम पद नदिइएको भन्दैं न्याम्समा तालाबन्दी ४८७ जना नयाँ कोभिड-१९ संक्रमित थपिए, १ जनाको मृत्यु नेपाल भ्रमणमा आएका भारतीय एनेस्थेटिष्ट डा. चन्द्र मोहन सम्पर्कबिहीन कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकमाथि कुटपिट नेस्कमको अध्यक्षमा डा. प्रनीलमान, वरिष्ठ उपाध्यक्षमा डा. दिपक नेपालमा थप ५४२ जनामा कोभिड पुष्टि, ७ संक्रमित भेन्टिलेटरमा नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. होमप्रसादको अध्यक्षतामा नयाँ कार्यसमिति चयन