गृहपृष्ठ ∕ समाचार ∕ सरकारी अस्पतालमा मात्र बीमा कार्यक्रम संचालन गर्ने निर्णय सच्याउने प्रस्ताव मन्त्रिपरिषदमा लाने तयारी सरकारी अस्पतालमा मात्र बीमा कार्यक्रम संचालन गर्ने निर्णय सच्याउने प्रस्ताव मन्त्रिपरिषदमा लाने तयारी हेल्थ आवाज मंगलबार, २०७९ साउन ३ गते, १४:२२ मा प्रकाशित काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सामुदायिक र सरकारी अस्पतालमा मात्र स्वास्थ्य बीमा कार्यक्रम संचालन गर्ने विषयमा पास भएको बजेट वक्तव्य सच्याउने प्रस्ताव मन्त्रिपरिषद कार्यालयमा लाने भएको छ। बीमा ऐन नियमावली र बजेटको कुरा बाझिएको हुँदा यसलाई सच्चाउनको लागि मन्त्रालयले प्रस्ताव लाने तयारी गरेको स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा. सेनेन्द्रराज उप्रेतीले जानकारी दिए । सो विषयमा छलफलका लागि स्वास्थ्यमन्त्री भवानी खापुङ, बीमा बोर्डका अध्यक्ष डा. उप्रेती र बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले भेट गरेका थिए। सो भेटमा स्वास्थ्यमन्त्री खापुङले ऐन र बजेट भाषणमा बाझिएको विषय सच्चाउनको लागि आफुले मन्त्रिपरिषदमा प्रस्ताव लाने बताएका हुन्। सरकारले आर्थिक वर्ष २०७९/०८० बाट स्वास्थ्य बीमा कार्यक्रम सामुदायिक तथा सरकारी अस्पतालबाट मात्र संचालन गर्ने गरी बजेट पास गरेपछि निजी अस्पतालहरुले तत्काललाई बिमाअन्तर्गतको सेवा बन्द गरेका छन् । बजेट वक्तव्यमा सामुदायिक र त्यसको विषयमा आधारिक जानकारी नआएको भन्दै निजी अस्पतालले स्वास्थ्य बीमा कार्यक्रम रोकेका हुन् । कार्यक्रम रोकिदा हजारौ सेवाग्राही मर्कामा परेका छन्। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चार महिनामै फेरिए मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख चौतर्फी दबाबपछि १४ दिनमा खुले विराटनगरका आँखा अस्पताल डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४०… स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ ४ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ५ नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ६ नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन ७ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा TFN ट्रेण्डिङ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो को हुन् वीर अस्पतालका नवनियुक्त निर्देशक डा. नेपाल ? स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४० सुधारका पहल स्वास्थ्य शिक्षा: विद्यालय तहदेखि राष्ट्रिय नीतिसम्मको आवश्यकता र अबको बाटो नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त बालकको श्वासनलीमा अड्किएको इमलीको दाना नर्भिकमा निकालियो एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो को हुन् वीर अस्पतालका नवनियुक्त निर्देशक डा. नेपाल ? स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४० सुधारका पहल स्वास्थ्य शिक्षा: विद्यालय तहदेखि राष्ट्रिय नीतिसम्मको आवश्यकता र अबको बाटो नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त बालकको श्वासनलीमा अड्किएको इमलीको दाना नर्भिकमा निकालियो एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज