गृहपृष्ठ ∕ समाचार ∕ विपी प्रतिष्ठानका पूर्व उपकुलपति प्रा.डा. रौनियारको निधन विपी प्रतिष्ठानका पूर्व उपकुलपति प्रा.डा. रौनियारको निधन हेल्थ आवाज मंगलबार, २०७९ साउन ३ गते, १७:११ मा प्रकाशित तस्वीरः एजेन्सीबाट काठमाडौँ – विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पूर्व उपकुलपति प्रा.डा. राजकुमार रौनियारको निधन भएको छ। मंगलबार विहान १० बजे उनको निधन भएको हो । भारतको कलकता गएका उनको त्यही निधन भएको विपी प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीलाई मृतक रौनियारका दाजु गौरी शंकर रौनियारले जानकारी गराएका हुन् । डा. गिरीले मस्तिष्कघातका कारण डा. रौनियारको निधन भएको जानकारी पाएको बताए। प्रा.डा. रौनियार पहिलेदेखि नै मधुमेह र मिर्गौलाको रोगबाट ग्रसित थिए। उनी नेपाल रेडियोलोजिष्ट संघ र सार्क रेडियोलोजिस्ट संघका अध्यक्ष थिए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीले लिइन् सपथ अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त, आजै सपथ जेन-जी आन्दोलनका क्रममा ५१ जनाको मृत्यु जेन-जी प्रदर्शनमा देशभर १३६८ जना घाइते, २९ जनाको मृत्यु एक नमुना आर्किटेक्ट जेन-जी प्रदर्शनमा खरानी, जुन आर्किटेक्ट विश्वकै लागि… जेन—जी आन्दोलनमा मृत्यु हुनेको संख्या २५ पुग्यो, ७२६ जना घाइते धेरै पढिएका १ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा २ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ३ समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ ४ विवादित बनेपछि रोकियो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार नियुक्ति ५ स्पाइन र अर्थोका अब्बल सर्जन डा. प्रशान्त ६ क्यान्सरको उपचारमा आधुनिक चिकित्सा पद्धति ७ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले Kalpana Craft ट्रेण्डिङ स्वास्थ्य सेवा विभागका ७ जना शाखा प्रमुखहरुको जिम्मेवारी हेरफेर एक नमुना आर्किटेक्ट जेन-जी प्रदर्शनमा खरानी, जुन आर्किटेक्ट विश्वकै लागि थियो नमुना अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त, आजै सपथ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीले लिइन् सपथ जेन-जी आन्दोलनका क्रममा ५१ जनाको मृत्यु राष्ट्रिय ट्रमा सेन्टरकी अब्बल सर्जन डा. शिलुलाई भरतपुर सरुवा गरेर स्वास्थ्यमन्त्रीले देखाएको ‘बहादुरी’ जेन—जी आन्दोलनमा मृत्यु हुनेको संख्या २५ पुग्यो, ७२६ जना घाइते स्वास्थ्य सेवा विभागका ७ जना शाखा प्रमुखहरुको जिम्मेवारी हेरफेर एक नमुना आर्किटेक्ट जेन-जी प्रदर्शनमा खरानी, जुन आर्किटेक्ट विश्वकै लागि थियो नमुना अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त, आजै सपथ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीले लिइन् सपथ जेन-जी आन्दोलनका क्रममा ५१ जनाको मृत्यु राष्ट्रिय ट्रमा सेन्टरकी अब्बल सर्जन डा. शिलुलाई भरतपुर सरुवा गरेर स्वास्थ्यमन्त्रीले देखाएको ‘बहादुरी’ जेन—जी आन्दोलनमा मृत्यु हुनेको संख्या २५ पुग्यो, ७२६ जना घाइते