गृहपृष्ठ ∕ समाचार ∕ वीर अस्पतालको सेवा गुणस्तरीय बनाउनेमा सरकार प्रतिवद्ध : प्रधानमन्त्री देउवा वीर अस्पतालको सेवा गुणस्तरीय बनाउनेमा सरकार प्रतिवद्ध : प्रधानमन्त्री देउवा हेल्थ आवाज बिहीबार, २०७९ साउन १२ गते, १२:०६ मा प्रकाशित काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले वीर अस्पतालको सेवा गुणस्तरीय बनाउन सरकार प्रतिवद्ध रहेको बताएका छन् । बिहिबार अस्पताल परिसरमा आयोजित अस्पतालको १ सय ३३ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले स्वास्थ्य क्षेत्रमा सरकार संवेदनशील रहेको हुँदा अस्पतालको सेवा गुणस्तरीय बनाउन सरकार प्रतिवद्ध रहेको बताएका हुन् । ‘स्वास्थ्य क्षेत्रमा सरकार संवेदनशील छ। वीर अस्पतालले बढीभन्दा बढी जनतालाई सेवा दिनेछ भन्नेमा दृढ विश्वास लिएको छु। सरकारले पनि यसमा सक्दो सहयोग गर्नेछ,’ उनले भने। प्रधानमन्त्री देउवाले दुवाकोटमा वीर अस्पतालको विस्तार हुने बताउँदै यसको लागि बजेट छुट्याउन र अस्पतालमा जनशक्ति थप्न स्वास्थ्यमन्त्री भावनी खापुङलाई निर्देशन दिएका छन्। गुणस्तरीय स्वास्थ्य सेवा नागरिकको आवश्यकता रहेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले दुर्गममा पनि स्वास्थ्य सेवा पु-याउन सरकार प्रयत्नशील रहेको बताएका छन्। अस्पतालले क्यान्सरलगायतका घातक रोग उपचार सेवामा ध्यान दिनुपर्ने देखिएको उनको भनाइ छ। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४०… स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल नियुक्त धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ ४ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा ५ नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ६ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ७ नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन TFN ट्रेण्डिङ को हुन् वीर अस्पतालका नवनियुक्त निर्देशक डा. नेपाल ? नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्वागत तथा विदाइ कार्यक्रम सम्पन्न त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज उज्वेकिस्तानमा एमबीबीएस अध्ययनरत तीन नेपाली विद्यार्थीलाई छात्रवृत्ति मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो स्वास्थ्य शिक्षा: विद्यालय तहदेखि राष्ट्रिय नीतिसम्मको आवश्यकता र अबको बाटो को हुन् वीर अस्पतालका नवनियुक्त निर्देशक डा. नेपाल ? नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्वागत तथा विदाइ कार्यक्रम सम्पन्न त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज उज्वेकिस्तानमा एमबीबीएस अध्ययनरत तीन नेपाली विद्यार्थीलाई छात्रवृत्ति मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो स्वास्थ्य शिक्षा: विद्यालय तहदेखि राष्ट्रिय नीतिसम्मको आवश्यकता र अबको बाटो