गृहपृष्ठ ∕ समाचार ∕ भक्तपुर क्यान्सर अस्पतालले माग्यो नर्स, डाक्टरसहित १० कर्मचारी भक्तपुर क्यान्सर अस्पतालले माग्यो नर्स, डाक्टरसहित १० कर्मचारी हेल्थ आवाज बिहीबार, २०७९ साउन १९ गते, १२:१४ मा प्रकाशित काठमाडौँ – भक्तपुर क्यान्सर अस्पतालले नर्स, डाक्टर सहित अन्य पदमा कर्मचारी माग गरेको छ । बिहिबार अस्पतालले एक सूचना प्रकाशित गर्दै विभिन्न तहमा गरी १० जना कर्मचारी माग गरेको हो। सूचनाअनुसात नवौं तहमा प्याथोलोजिष्ट १ जना, आठौं तहमा एनेस्थेसियोलोजिष्ट १ जना, आठौँ तहमा अर्थोपेडिक सर्जन १ जना, आठौं तह फिजिसियन १ जना, आठौ तह मेडिकल अफिसर २ जना, मेडिकल रेकर्डस पाँचौ तह १ जना, स्टाफ नर्स २ जना र हलुका सवारी चालक १ जना माग गरिएको छ । इच्छुक तथा योग्य उम्मेदवारले १५ दिनभित्र आवेदन दिन भनिएको छ । सूचनाः क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार महामारीमा उपयोग गरिने उच्च प्रविधियुक्त प्रयोगशाला उद्घाटन धादिङको मलेखुमा निशुल्क स्वास्थ्य शिविर हुँदै रास्कोटको बर्थिङ सेन्टर अलपत्र प्रत्येक वडामा मिडवाइफ्रिको दरवन्दी राख्छाै :स्वास्थ्यमन्त्री पौडेल नेपालको स्वास्थ्य सेवा स्तरीय छ भन्ने म आफैंले अनुभव गरेको… भरतपुर अस्पतालमा क्याथल्याव सुरु धेरै पढिएका १ सामुदायिक मानसिक स्वास्थ्य सम्बन्धी दोस्रो अन्तराष्ट्रिय सम्मेलन बिहिबारबाट चितवनमा हुँदै २ सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको तीन तहको सरकारलाई ८ सुझाव सहितको घोषणा पत्र ३ नेपाल फार्मेसी काउन्सिलको अध्यक्षमा पुनः पाण्डे नियुक्त ४ भरतपुरमा मानसिक अस्पतालको कमी छ :मेयर दाहाल ५ डा संजय ठाकुर सहित ९ जना विरुद्ध ५ करोड ५३ लाख भ्रष्टचार गरेको आरोपमा मुद्दा दायर ६ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ७ आईओएमका डिन भन्छन्, ‘मेडिकल एजुकेशनको पाठ्यक्रम आधुनिकीकरण गर्नुपर्छ’ Kalpana Craft ट्रेण्डिङ सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको तीन तहको सरकारलाई ८ सुझाव सहितको घोषणा पत्र स्वास्थ्यका आधा दर्जन बढी उच्च अधिकारीहरुको सरुवा गर्ने तयारी, कसलाई कहाँ लगिदैंछ ? महामारीमा उपयोग गरिने उच्च प्रविधियुक्त प्रयोगशाला उद्घाटन आईओएमका डिन भन्छन्, ‘मेडिकल एजुकेशनको पाठ्यक्रम आधुनिकीकरण गर्नुपर्छ’ धेरै पेन किलर खाँदाखाँद मेरो किड्नी फेल भयाे प्रत्येक वडामा मिडवाइफ्रिको दरवन्दी राख्छाै :स्वास्थ्यमन्त्री पौडेल गेटा अस्पताल :स्वास्थ्य मन्त्रीले नै घोषणा गरेको सेवा संचालनको टुङ्गो छैन नेपाल फार्मेसी काउन्सिलको अध्यक्षमा पुनः पाण्डे नियुक्त सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको तीन तहको सरकारलाई ८ सुझाव सहितको घोषणा पत्र स्वास्थ्यका आधा दर्जन बढी उच्च अधिकारीहरुको सरुवा गर्ने तयारी, कसलाई कहाँ लगिदैंछ ? महामारीमा उपयोग गरिने उच्च प्रविधियुक्त प्रयोगशाला उद्घाटन आईओएमका डिन भन्छन्, ‘मेडिकल एजुकेशनको पाठ्यक्रम आधुनिकीकरण गर्नुपर्छ’ धेरै पेन किलर खाँदाखाँद मेरो किड्नी फेल भयाे प्रत्येक वडामा मिडवाइफ्रिको दरवन्दी राख्छाै :स्वास्थ्यमन्त्री पौडेल गेटा अस्पताल :स्वास्थ्य मन्त्रीले नै घोषणा गरेको सेवा संचालनको टुङ्गो छैन नेपाल फार्मेसी काउन्सिलको अध्यक्षमा पुनः पाण्डे नियुक्त