गृहपृष्ठ ∕ अन्य ∕ चालक दलका सदस्यहरु, विदेशी नागरिक र पहिचान नभएकाको शव काठमाडौँ ल्याइने चालक दलका सदस्यहरु, विदेशी नागरिक र पहिचान नभएकाको शव काठमाडौँ ल्याइने हेल्थ आवाज सोमबार, २०७९ माघ २ गते, १६:४३ मा प्रकाशित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले आइतबार बिमान दुर्घटनामा मृत्यु भएका चालक दलका सदस्यहरु, विदेशी नागरिक तथा पहिचान नखुलेका शवहरुलाई काठमाडौँ पठाइने जनाएको छ । आज एक विज्ञप्ती जारी गर्दै प्रतिष्ठानले प्राप्त भएका ६८ शवमा पहिचान खुलेका र नखुलेका शवलाई भिन्दै राखी पहिचान भएकाको शव आफन्तलाई बुझाउने तयारी गरेको जनाएको हो । त्यस्तै शव पहिचानका लागि दुइ जनाको दरले प्रवेशको अनुमति दिने पनि प्रतिष्ठानले उक्त सुचनामार्फत जनाएको हो । त्यस्तै प्रतिष्ठानले मृत व्यक्तिका आफन्तहरुलाई शव प्राप्तीका लागि धैर्यधारण गर्न अनुरोध गरेको छ । क्याटेगोरी : अन्य, गण्डकी प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार भेरी अस्पताल विकास समितिको अध्यक्षमा सिग्देल, डडेल्धुरा अस्पताल विकास समिति… अल्जाइमरको जोखिम बढाउने एपीओई४ जीनले मस्तिष्कका रक्तनली कसरी बिगार्छ भन्ने… फ्रन्टलाइन अस्पतालद्वारा ‘द जर्नी अफ वुमेन्स’ कार्यक्रम सम्पन्न ५० हजार बालबालिकाको मुस्कानका लागि बिएम फाउण्डेसन र एसएनएचपीईबीच सहकार्य संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा… स्वास्थ्यमन्त्रीद्वारा एफडीए, सीडीसी र एनएचएए स्थापनाबारे विज्ञहरुसँग छलफल धेरै पढिएका १ कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू २ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ३ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ४ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त ५ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ६ परिवारमा स्तन वा पाठेघरको क्यान्सर छ भने जोखिम बढी हुन्छ ७ कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू TFN ट्रेण्डिङ संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता न्यून रोग प्रतिरोधात्मक क्षमताको कारण जापानमा बढ्यो कोभिड-१९ मृत्युदर कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा कोशी अस्पताल विकास समितिको अध्यक्षमा घिमिरे नियुक्त आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ५० हजार बालबालिकाको मुस्कानका लागि बिएम फाउण्डेसन र एसएनएचपीईबीच सहकार्य संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता न्यून रोग प्रतिरोधात्मक क्षमताको कारण जापानमा बढ्यो कोभिड-१९ मृत्युदर कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा कोशी अस्पताल विकास समितिको अध्यक्षमा घिमिरे नियुक्त आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ५० हजार बालबालिकाको मुस्कानका लागि बिएम फाउण्डेसन र एसएनएचपीईबीच सहकार्य