गृहपृष्ठ ∕ समाचार ∕ राष्ट्रपति रामचन्द्र पौडेललाई हृदयघात, गंगालालमा भर्ना राष्ट्रपति रामचन्द्र पौडेललाई हृदयघात, गंगालालमा भर्ना हेल्थ आवाज मंगलबार, २०८० जेठ ३० गते, १४:०२ मा प्रकाशित काठमाडौं-राष्ट्रपति रामचन्द्र पौडेल अस्वस्थ भएका छन् । स्वास्थ्यमा समस्या आएपछि केही दिन सहिद गंगालाल हृदयरोग केन्द्रमा गएर जाँच गरिरहेका थिए । अस्पताल स्रोतकाअनुसार उनलाई मुटुमा समस्या देखिएपछि गंगालाल लगिएको थियो । आइतबार पनि राष्ट्रपति जाँचका लागि केन्द्र पुगेका थिए । मंगलबार थप जाँच गर्दा मायोकाड्रिएल इन्फ्राक्सन (हृदयघात) देखिएपछि एनजीओ गरेर रक्तनली खोलिएको छ । अहिले उनको गंगालालमा उपचार जारी रहेको राष्ट्रपति निकट स्रोतले जनाएको छ । अस्पतालका निर्देशक डा. चन्द्रमणि अधिकारीले भने यस विषयमा केही बोल्न चाहेनन्। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा होम बेस्ड होस्पाइस केयर सेवा… स्वास्थ्यका प्रतिष्ठानहरुको उपकुलपति कम्तिमा प्राध्यापक नियुक्त गर्न विज्ञको सुझाव प्रा. डा. डेविड टेरेन्स होपलाई उपेन्द्र देवकोटा पुरस्कार स्वास्थ्यको नयाँ दरबन्दी सच्चाउन डेन्टल एशोसिएसनको माग राष्ट्रपतिद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रमाणीकरण चार प्रतिष्ठानको उपकुलपतिका लागि के-के चाहिन्छ योग्यता ? के छ… धेरै पढिएका १ मेडिकल अधिकृतमा ४३६ र स्टाफ नर्समा १२४२ नयाँ दरबन्दी प्रस्ताव २ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला ३ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ४ भिडियोः छिनिएको औला १२ घण्टासम्म जोडन सकिन्छ ? कसरी लैजाने अस्पतालसम्म ? ५ एक स्थानीय तह : एक जनस्वास्थ्य अधिकृत ६ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ७ योग के हो ? यसका प्रकार र फाइदा Kalpana Craft ट्रेण्डिङ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले स्वास्थ्यको ओएनएम प्रस्तावविरुद्ध रेडियोग्राफरहरु आन्दोलन दोस्रो दिन पनि जारी एक स्थानीय तह : एक जनस्वास्थ्य अधिकृत छारे रोग के हो ? यसबाट कसरी बच्न सकिन्छ ? मेडिकल अधिकृतमा ४३६ र स्टाफ नर्समा १२४२ नयाँ दरबन्दी प्रस्ताव नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ठूला ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरु अध्ययन संस्थानमा परिणत हुने फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले स्वास्थ्यको ओएनएम प्रस्तावविरुद्ध रेडियोग्राफरहरु आन्दोलन दोस्रो दिन पनि जारी एक स्थानीय तह : एक जनस्वास्थ्य अधिकृत छारे रोग के हो ? यसबाट कसरी बच्न सकिन्छ ? मेडिकल अधिकृतमा ४३६ र स्टाफ नर्समा १२४२ नयाँ दरबन्दी प्रस्ताव नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ठूला ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरु अध्ययन संस्थानमा परिणत हुने