गृहपृष्ठ ∕ समाचार ∕ प्रधानमन्त्री दाहाल पत्नी सीताको निधन प्रधानमन्त्री दाहाल पत्नी सीताको निधन हेल्थ आवाज बुधबार, २०८० असार २७ गते, १०:०१ मा प्रकाशित काठमाडौं- प्रधानन्त्री पत्नी सीता दाहालको निधन भएको छ । प्रधानन्त्रीका निजी चिकित्सक डा. युवराज शर्माकाअनुसार सीताको बुधबार बिहान ८ः३० बजे मृत्यु भएको जानकारी दिएका छन् । उनले एक विज्ञप्ति जारी गर्दै बुधवार बिहान स्वास्थ्यमा थप जटिलता आएपछि सीतालाई थापाथलीस्थित नर्भिक अस्पतालको आकस्मिक कक्षमा लगिएको थियो । लामो समयदेखि स्नायु सम्बन्धी रोगले थलिएकी उनको प्रधानन्त्री निवासमा नर्सिङ्ग केयरमा थिइन् । सीतालाई प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी भन्ने रोग लागेको थियो । सोही रोगको कारण उनी लामो समयदेखि मान्छे चिन्न छोडेकी थिइन् । उपचारका लागि उनलाई अमेरिका, भारत र सिंगापुर समेत लगिएको थियो । रोग निको नभएपछि लामो समयदेखि उनलाई घरमै नर्सिङ्ग केयर दिएर राखिएको थियो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार भारतसँग स्वास्थ्यमा सहकार्यः उपचारमा सहुलियतदेखि आयुर्वेद स्वास्थ्यकर्मीको क्षमता वृद्धिसम्म मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल निजी मेडिकल कलेजका प्रयोगशाला ठेक्कामा, मापदण्ड विपरित ठेक्कामा दिएको खुलासा एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान व्यवस्था गर्न बनेको विधेयक खारेज गर्न… स्वास्थ्यमन्त्री प्रदीप पौडेल वीर अस्पताल भर्ना नागरिकका स्वास्थ्य तथ्यांक एकीकृत गर्न सुधार प्रयास थालिसकेको स्वास्थ्यमन्त्रीको भनाइ धेरै पढिएका १ सिंजा जुम्लाको पहिलो पोषणमैत्री पालिका घोषणा २ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन ४ पाँच हजार बढीको रक्तदानमा सघाइसकेकी युवापुस्ताकी ल्याब असिष्टेण्ट सुशना ५ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला ६ भिडियोः छिनिएको औला १२ घण्टासम्म जोडन सकिन्छ ? कसरी लैजाने अस्पतालसम्म ? ७ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री Kalpana Craft ट्रेण्डिङ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले सिंजा जुम्लाको पहिलो पोषणमैत्री पालिका घोषणा क्लिनिक वानमा रेबिज खोपको तालिम सम्पन्न नेपाल स्वास्थ्य प्राविधिक संघको ४७ औँ स्थापना दिवस विविध कार्यक्रमका साथ सम्पन्न मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल भारतसँग स्वास्थ्यमा सहकार्यः उपचारमा सहुलियतदेखि आयुर्वेद स्वास्थ्यकर्मीको क्षमता वृद्धिसम्म मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले सिंजा जुम्लाको पहिलो पोषणमैत्री पालिका घोषणा क्लिनिक वानमा रेबिज खोपको तालिम सम्पन्न नेपाल स्वास्थ्य प्राविधिक संघको ४७ औँ स्थापना दिवस विविध कार्यक्रमका साथ सम्पन्न मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल भारतसँग स्वास्थ्यमा सहकार्यः उपचारमा सहुलियतदेखि आयुर्वेद स्वास्थ्यकर्मीको क्षमता वृद्धिसम्म