गृहपृष्ठ ∕ समाचार ∕ आयुर्वेदिक औषधीजन्य उद्योगलाई अनिवार्य जिएमपी मापदण्ड पूरा गर्न आदेश आयुर्वेदिक औषधीजन्य उद्योगलाई अनिवार्य जिएमपी मापदण्ड पूरा गर्न आदेश हेल्थ आवाज बिहीबार, २०८० असोज २५ गते, १२:२४ मा प्रकाशित काठमाडौं– नेपालका जडीबुटीजन्य वा परम्परागत औषधीजन्य उद्योगहरुले अनिवार्य डब्लूएचओको जिएमपी मापदण्ड हुनुपर्ने भएको छ । भारत लगायत अन्य विभिन्न देशहरूले परम्परागत औषधीका लागि छुट्टै जिएमपी मापदण्ड लागु गरेको भन्दै नेपालमा पनि यो व्यवस्था लागु गर्न सर्वोच्च अदालतले आदेश दिएको हो । एलोपेथिक औषधी र परम्परागत औषधीको लागि एउटै मापदण्ड रहेकोमा परम्परागत औषधीको लागि डब्लूएचओले जारी गरेको मापदण्ड तयार गरी लागू गराउने सन्दर्भमा यथाशीघ्र कानुनी तथा संरचनात्मक प्रबन्ध गरी लागू गर्ने सर्वोच्चले निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको औषधी व्यवस्था विभागमा परम्परागत औषधी कम्पनी दर्ता गर्दा अनिवार्यरुपमा यो मापदण्डको पालना गर्नुपर्ने अदालतले जनाएको छ । साथै साविकमा दर्ता भएका कम्पनीका हकमा भने बढीमा दुई वर्ष तयारीका लागि समय पाउने भएका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न… अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा.… प्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बाढीग्रस्त क्षेत्रको निरीक्षणमा रसुवाको बाढीमा घाइते भएका ४१ जनाको ७ अस्पतालमा उपचार हुँदैं बाढीका घाइते १० जनाको त्रिवि शिक्षण अस्पताल र तीन जनाको… बाढीका घाइतेहरूको निःशुल्क उपचार गर्ने सरकारको निर्णय धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त ४ नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ५ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया ६ नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त ७ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ TFN ट्रेण्डिङ किन आउँछ शरीरमा मुसा ? के उपचारपछि पनि मुसा फर्कन्छ ? मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो शहीद मेमोरियल अस्पतालमा दन्त सेवा सञ्चालनमा प्राकृतिक विपद्को समयमा सम्भावित सरुवा रोगहरूको जोखिम तथा तिनीहरुको प्रयोगशाला निदान आईपीओ जारी गर्ने तयारीमा रहेको ह्याम्सको कारोबार १ अर्ब ३९ करोड रुपैयाँ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया नर्भिक अस्पतालले लिन्छ कोभिड आइसोलेसनमा राखेका संक्रमितसँग एक दिनको २२ हजार डेङ्गी सङ्क्रमण भयावह बन्दै, दुई हप्तामै ६ हजार नयाँ सङ्क्रमित थपिए किन आउँछ शरीरमा मुसा ? के उपचारपछि पनि मुसा फर्कन्छ ? मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो शहीद मेमोरियल अस्पतालमा दन्त सेवा सञ्चालनमा प्राकृतिक विपद्को समयमा सम्भावित सरुवा रोगहरूको जोखिम तथा तिनीहरुको प्रयोगशाला निदान आईपीओ जारी गर्ने तयारीमा रहेको ह्याम्सको कारोबार १ अर्ब ३९ करोड रुपैयाँ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया नर्भिक अस्पतालले लिन्छ कोभिड आइसोलेसनमा राखेका संक्रमितसँग एक दिनको २२ हजार डेङ्गी सङ्क्रमण भयावह बन्दै, दुई हप्तामै ६ हजार नयाँ सङ्क्रमित थपिए