गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ जाजरकोटमा सुत्केरी महिलाको चिसोका कारण मृत्यु जाजरकोटमा सुत्केरी महिलाको चिसोका कारण मृत्यु मानदत्त रावल सोमबार, २०८० मंसीर ११ गते, १७:५० मा प्रकाशित जुम्ला—जाजरकोटमा भूकम्प पीडित एक सुत्केरी महिलाको चिसोका कारण मृत्यु भएको छ । आइतबार नलगाड नगरपालिका–८ तल्लोसिमाकी २५ वर्षीया शर्मिला विक चदाराको चिसोका कारण मृत्यु भएको हो । उनी एक महिना अगाडि सुत्केरी भएकी थिइन् । भूकम्पले घर भत्किएपछि उनको त्रिपालमुनि बसाइँ भएको थियो । शर्मिलाको चिसोका कारण मृत्यु भएको नलगाड नगरपालिका–८ का वडा अध्यक्ष तेजबहादुर सिहले बताए । भूकम्पपछि पीडितहरुलाई खाना र न्यानो लत्ता कपडाको समस्या रहेको थियो । क्याटेगोरी : कर्णाली प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार माल्दिभ्सका मेडिकल विद्यार्थीलाई नेपालमा अध्ययन सम्झौता अन्तिम चरणमा चार स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि ५४ जनाको आवेदन (नामसहित) आयुर्वेदिक औषधिमा भ्याट लगाएको कुरामा सत्यता छैन : दाहाल थाइल्याण्डका स्वास्थ्यकर्मी नेपालीसँग स्वास्थ्यमन्त्री पौडेलद्वारा सुझाव संकलन आयुर्वेद काउन्सिलमा डा. श्याममणि, नरदेवीमा डा. वासुदेव स्वास्थ्यमा ५ वर्षमा १२ हजार जनशक्ति थप्ने प्रक्रिया थालेका छौंः… धेरै पढिएका १ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला २ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३ भिडियोः छिनिएको औला १२ घण्टासम्म जोडन सकिन्छ ? कसरी लैजाने अस्पतालसम्म ? ४ मेडिकल अधिकृतमा ४३६ र स्टाफ नर्समा १२४२ नयाँ दरबन्दी प्रस्ताव ५ सिंजा जुम्लाको पहिलो पोषणमैत्री पालिका घोषणा ६ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ७ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री Kalpana Craft ट्रेण्डिङ सिंजा जुम्लाको पहिलो पोषणमैत्री पालिका घोषणा पाँच हजार बढीको रक्तदानमा सघाइसकेकी युवापुस्ताकी ल्याब असिष्टेण्ट सुशना हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले क्लिनिक वानमा रेबिज खोपको तालिम सम्पन्न मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन चार स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि ५४ जनाको आवेदन (नामसहित) भिडियोः छिनिएको औला १२ घण्टासम्म जोडन सकिन्छ ? कसरी लैजाने अस्पतालसम्म ? फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला सिंजा जुम्लाको पहिलो पोषणमैत्री पालिका घोषणा पाँच हजार बढीको रक्तदानमा सघाइसकेकी युवापुस्ताकी ल्याब असिष्टेण्ट सुशना हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले क्लिनिक वानमा रेबिज खोपको तालिम सम्पन्न मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन चार स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि ५४ जनाको आवेदन (नामसहित) भिडियोः छिनिएको औला १२ घण्टासम्म जोडन सकिन्छ ? कसरी लैजाने अस्पतालसम्म ? फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला